बैंक

काठमाण्डौमा नेपाल बैंकको एकैदिन चारवटा शाखाको उद्घाटन

काठमाडौं, जेठ १२नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा बिहिबार एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शूभारम्भ गरेको छ । बैंकले टोखा न.पा. वडा नं.

माछापुच्छ्रे बैंकका ग्राहकलाई अन्नपुर्ण केबुलकार चढ्दा १०% छुट

काठमाडौं, जेठ ६माछापुच्छ्रे बैंकले पोखरामा अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० % छुट दिने भएको छ । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्धेश्यले

काठमाडौंको जोरपाटी माकलवारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौ वैशाख ७ सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ बैशाख ७ गतेदेखि गोकर्णेश्र नगरपालिका वडा नं. ८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ

सेञ्चुरी बैंकको शताब्दी बचत खाता, यस्ता छन् सुविधा

काठमाडौं, बैशाख २सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता संचालनमा ल्याएको छ । शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च

माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्र २४ सै घण्टा सञ्चालन

काठमाडौं, बैशाख १माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर पारी आफ्नो ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरी सुरुवात गरेको छ । बैंकिङ्ग

सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

काठमाडौं, चैत ३०सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त हुनु भएको छ । बुधबार बसेको संचालक समितिको बैठकले उहाँलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४

माछापुच्छ्रे बैंकले ल्याएको एमबीएल स्मार्ट के हो ? कसरी प्रयोग गर्ने ?

काठमाडौं, चैत २८बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ्ग एप एमबीएल स्मार्टको सुरुवात गरेको छ । यस अघि

सेञ्चुरी बैंकको नयाँ वर्ष २०७९ को “सेञ्चुरी क्यालेडर” सार्वजनिक

काठमाडौं, चैत २३सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले क्यालेण्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमकावीच “सेञ्चुरी क्यालेण्डर( २०७९” सार्वजनिक गर्नुभयो । वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन

नेपाल बैंकका ग्राहकलाई दराज मार्फत सामान खरिद गर्दा विशेष छुट

काठमाडौं, चैत २२नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ

एन आई सी एशिया बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, चैत २०एन आई सी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा आइतबार काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष