
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्बाट सम्मानित भएको छ ।

काठमाडौँ १५ भदौ । एनआई सी एशिया बैंकले ग्राहकको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि ३ करोड रुपैयासम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको

काठमाडौँ १५ भदौ । एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले काठमाडौंमा

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक इन्डियन चेम्ब्।र अफकमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘सम्पती गुणस्तर’ अन्तर्गतको विधामा

काठमाडौं, भदौ १४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर

काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस

काठमाडौँ । माछापुच्छ्रे बैंकले शेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको भदौ १३ गते बसेको संचालक समिति बैंठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदर आज १ सय ३९ रुपैयाँ ९१ पैसा

काठमाडौँ १२ भदौ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नुवाकोटको दुप्चेश्वर ७ मा रहेको रिसोर्ट कोटबारी होटेल प्रा.लिले प्रदान गर्ने सेवामा लाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६०