बैंक

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

काठमाडौँ, २५ जेठ । एनएमबि बैंक लिमिटेडले नेपाल र भारतबीच सहज तथा छिटो रूपमा रकम आदानप्रदान गर्न सकिने ‘इन्डो–नेपाल पीटुपी रेमिट्यान्स’ सेवा सुरु गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ । यहीँ जेठ १७ गते आइतबार देखि जेठ २० गते बुधबार

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा।लि ग्वार्कोबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अस्पतालबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस

प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

काठमाडौँ, २३ जेठ । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। बैंकको गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

एन आई सी एशिया बैंकद्वारा विद्यालय र सामाजिक संस्थामा सहयोग सामग्री हस्तान्तरण

काठमाडौँ, २२ जेठ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न सामाजिक संस्था तथा विद्यालयहरूलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । बैंकले झापाको बिर्तामोडस्थित परोपकार

डाउनपेमेन्ट बिनै क्रेडिट कार्डमार्फत शून्य ब्याजदरमै अनर ब्राण्डका स्मार्टफोन खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर ब्राण्डका स्मार्टफोनको Authorized reseller EFIX Nepal प्रा.लि. बीच बैंकका ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको

कुमारी बैंकद्धारा ईलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखा मार्फत ईलाम नगरपालिका र लुम्विनी विश्व शान्ति

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट

माछापुच्छ्रे बैंकको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नेप्सेमा सूचीकृत

काठमाडौँ, २० जेठ । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकले रु. १०० अंकित दरका कुल

एनआइसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडाैं । एनआइसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्। सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले