खेलकुद

अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फागुन ३ देखि

सुनसरी, २६ माघ । यही आगामी फागुन ३ गतेदेखि १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप हुने भएको छ ।

आहा ! रारा पोखरा गोल्डकपः सङ्कटा क्लब थण्डर बोल्डसँग पराजित

कास्की, २५ माघ । पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा पाहुना टोली भारत सिक्किमको थण्डर बोल्ड नर्थ युनाइटेड क्वाटरफाइनलमा प्रवेश

खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न निर्देशन

काठमाडौँ, २५ माघ । सङ्घीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बूढासुब्बा गोल्डकपः आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

सुनसरी, २३ माघ । आरटिसी भुटान फुटबल क्लबलाई ७–० गोल अन्तरले हराउँदै चर्च ब्याइज युनाइटेड फुटबल क्लब २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । उत्कृष्ट खेलाडीले नगद

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

मच्छिन्द्र आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

कास्की, २३ माघ । मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्यान्ड्ससँग नेपाल १० विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक महिला टि-२० सिरिजमा नेपालले लगातार पाँचौं हार व्यहोरेको छ । नेदरल्यान्ड्सका स्टेर कालिस र फेब मोलकेनबोइरले शतकीय साझेदारी गरेपछि नेपाल १० विकेटले पराजित भएको हो। कालिस र

नेदरल्याण्ड्सविरुद्ध पूजाको उत्कृष्ट अर्धसतक

काठमाडौं । त्रिदेशीय महिला टी-२० क्रिकेटमा नेपालकी पूजा महतोले अर्धशतक प्रहार गरेकी छन् । त्रिवि क्रिकेट मैदानमा उनले नेदरल्याण्ड्सविरुद्ध ४३ बलमा अर्धशतक बनाएकी हुन् । प्रतियोगितामा नेपाली ब्याटरले बनाएको यो

नेदरल्यान्ड्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० क्रिकेट शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्धकोपहिला ब्याटिङ गर्ने भएको छ । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। नेपाली टोलीमा एलिसा कुमारी

महिला टी–२० : नेपाल आज नेदरल्यान्ड्ससंग खेल्दै

काठमाडौं, माघ २३ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । नेपालले अहिलेसम्म