
काठमाडौँ, १२ वैशाख। आईसीसी विश्वकप लिग २ अन्तर्गत छैटौं शृंखलाको पहिलो खेलमा आज नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दैछ। सन् २०२७ को एकदिवसीय विश्वकप छनोटको आधार मानिएको यो प्रतियोगिता नेपाल

काठमाडौँ, १२ वैशाख। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले सहज जित निकालेको छ। बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै

बिर्तामोड, १२ वैशाख । झापाको चन्द्रगढीमा जारी प्रथम चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल

काठमाडौँ ११ वैशाख । घरेलु मैदानमा भएको ओमनसँगको दुई खेलको एक दिवसीय सिरिजमा नेपाल ‘ए’ टोलीले बराबरी गरेको छ । शुक्रबार भएको खेलमा नेपाल ‘ए’ टोलीले ओमनमाथि ११५ रनको फराकिलो जित

काठमाडौँ, ११ वैशाख। इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाँच पटकको विजेता मुम्बई इन्डियन्सले आफ्नो इतिहासकै सबैभन्दा ठूलो हार व्यहोरेको छ। बिहीबार मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बईलाई

काठमाडौँ, १० वैशाख । विश्व फुटबल महासङ्घ (फिफा)र एसियाली फुटबल महासङ्घ (एएफसी)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र लेख्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई गरेको निलम्बन फिर्ता लिन आग्रह गरेको छ ।

भद्रपुर, झापा । अधिकांश राष्ट्रिय खेलाडीले भरिएको सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । ओखलढुङ्गाको

काठमाडौँ, १० वैशाख। दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने लिग दशरथ रंगशालास्थित कभर्डहलमा दश दिनसम्म

काठमाडौँ, १० वैशाख। इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। सिटीले बर्नलीलाई १–० गोल अन्तरले हराएको हो । सिटीका लागि निर्णायक गोल स्टार स्ट्राइकर

काठमाडौँ,१० वैशाख। स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले सेल्टा भिगोलाई १–० गोल अन्तरले हराएको हो । बार्सिलोनाका लागि निर्णायक गोल युवा स्टार