
काठमाडौँ, १४ वैशाख। एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई पराजित गर्दै एफएकपको फाइनल यात्रा तय गरेको छ । वेम्बलीमा भएको रोमाञ्चक भिडन्तमा १–० को जित निकाल्दै चेल्सीले अब

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत

बिर्तामोड, १३ वैशाख । झापाको कनकाई नगरपालिका सुरुङ्गामा आयोजित ‘चौथो प्रदेश स्तरीय भेट्रान कप फुटबल’ प्रतियोगिताको उपाधि चारपाने भेट्रानले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा दुधे भेट्रानलाई १–० को कठिन

फिदिम, १३ वैशाख। पाँचथरमा आयोजित दोस्रो संस्करणको ‘सुम्हालुङ कप’ खुल्ला ब्याडमिन्टन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले वर्चस्व कायम गरेको छ। तीन दिनसम्म सञ्चालित प्रतियोगिताका मुख्य तीनवटै विधामा आर्मीका खेलाडीले उपाधि हात पारेका

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको छ । आर्थिक अनियमिततासम्बन्धी छानबिनलाई प्रभावकारी बनाउन अध्यागमन विभागमार्फत सबै पदाधिकारीको पासपोर्ट रोक्का गरिएको

काठमाडौँ, १३ वैशाख। ओपनर वैभब सुर्यवंशीको आक्रामक शतकका बाबजुद राजस्थान रोयल्स सनराइजर्स हैदराबादसँग आइपीएलमा पराजित भएको छ। जयपुरमा रहेको घरेलु मैदानमा शनिबार राति भएको खेलमा राजस्थान हैदराबादसँग ५ विकेटले पराजति

काठमाडौँ १२ वैशाख। आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले युएईमाथि ३७ रनको

झापा ११ वैशाख। चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले हराउँदै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब भद्रपुरमा जारी ओम साई पाथीभरा चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा

इलाम १२ वैशाख । इलाममा सम्पन्न तेस्रो संस्करणको इलाम गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौँले जितेको छ। फाइनल खेलमा न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै मच्छिन्द्र च्याम्पियन बनेको

काठमाडौँ, १२ वैशाख। घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर बलिङ