
काठमाडौँ ९ वैशाख। ओमान विरुद्धको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ए टोली पराजित भएको छ । काठमाडौँस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओमानले नेपाल ए लाई ७० रनले पराजित गरेको

काठमाडौँ । अन्तर्राष्ट्रिय टि–ट्वान्टी पुरुष क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेटले पराजित गरेको छ । युएइले दिएको १२९ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा पुरा गर्यो

काठमाडौँ, ८ वैशाख । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानविरुद्ध हुने दुई एकदिवसीय खेलका लागि आज नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ । यही वैशाख ९ र ११ गते हुने दुई दिने

झापा । अधिकांश राष्ट्रिय खेलाडीले भरिएको सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । ओखलढुङ्गाको पदमा

काठमाडौँ, ८ वैशाख। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्समाथि ९९ रनको फराकिलो जित दर्ता गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको

काठमाडौँ, ८ वैशाख। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टी२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा आज सम्पन्न खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो।

काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स(युएई)बीच भइरहेको टि ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला वर्षाका कारण अवरुद्ध भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेल वर्षाका कारण प्रभावित भएको हो । टस जितेर

झापा । उपाधिको दाबेदार मानिएको नेपाल पुलिस फुटबल क्लबले झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी ओम साई पाथीभरा चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबमाथि ६—० को फराकिलो जीत निकाल्दै क्वार्टर फाइनमा

ललितपुर। कलाम अली र वसन्त शाही ठकुरी नेपाली पुरुष क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन्। कलाम र वसन्तलाई सहायक प्रशिक्षक नियुक्त गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो।

काठमाडौँ ७, वैशाख। नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज (सोमबार) चिर प्रतिद्वन्द्वी यूएईविरुद्ध खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु