खेलकुद

विराट गोल्ड कप आजदेखि हुँदै

विराटनगर, चैत १७ प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा आजदेखि विराट गोल्ड कप शुरु हुँदैछ । आजदेखि २६ गते सम्म विराटनगरको शहीद मैदानमा हुने फुटबल प्रतियोगिताको प्रदेश नं १

एशियन कप छनोटः नेपाल यमनसंग पराजित, छनोट यात्रा समाप्त

काठमाडौँ, चैत १४ कतारमा मंगलबार राति सम्पन्न एशियन कप छनोट चरणको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । दोहास्थित स्पोर्टस् क्लब सुहेन विन हमाद रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग

डिपिएल क्रिकेट: महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो

धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ ।  यही चैत १७

धनगढीमा क्रिकेटको क्रेज

धनगढी, चैत १० क्रिकेट खेलका गतिविधि बढ्दै जाँदा प्रदेश नं ७ को राजधानी धनगढी शहरको पहिचान र चिनारी क्रिकेट खेल बन्न थालेको छ । पछिल्लो समय खेलसँगै हजारौँ दर्शक जाडिन

एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा, को-को छन् टिममा ?

काठमाडौँ, ६ चैत एएफसी एसियन कप फुटबल प्रतियोगिताअन्तर्गत छनोट चरणको अन्तिम खेलका लागि आज २० सदस्यीय टोलीको घोषणा गरिएको छ । यही चैत १३ गते कतारको दोहामा हुने यमन विरुद्धको

नेपालको ऐतिहासिक जित, एकदिवसीय मान्यता पाउन सफल

नेपालले आज क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । आज पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको नेपालले लगतै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि एकदिवसीय

नेपालद्वारा पिएनजी पराजित, अब टीम नेपाल वान डे मान्यता नजिक

वान डे विश्वकप छनोट अन्तर्गत प्लेअफमा पपुवा न्युगिनी (पिएनजी)लाई पराजित गरेपछि टीम नेपाल वान डे मान्यता नजिक पुगेको छ । जिम्बाबेमा १ चैतमा भएको खेलमा नेपाल छ विकेटले विजयी भएको

नेपाल आज पपुवा न्युगिनीसँग खेल्दै, जितेमा एकदिवसीयको मान्यता

काठमाडौं, चैत १ आईसीसी एक दिवसीय विश्वकप छनोटको सुपरसिक्समा पुग्न नसकेको नेपाली क्रिकेट टिमले आज पपुवा न्युगिनीसँग खेल्नेछ । एकदिवसीय मान्यता पाउने लक्ष्यका नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ । जिम्बावेको

नेपाल हङकङविरुद्ध पाँच विकेटले विजयी, एक दिवसीय मान्यता पाउने सम्भावना कायमै

आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ ।समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गर्दै नेपालले एकदिवसिय मान्यता पाउने सम्भावना

विश्वकप छनोट : नेपालको लगातार तेस्रो हार

काठमाडौँ, फागुन २६ आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।  आज भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५