खेलकुद

साफ च्याम्पियनसिप फुटबल : नेपाल समूह ‘ए’ मा, कुन-कुन देशसँग प्रतिस्पर्धा गर्देछ ?

काठमाडौँ, वैशाख ५ बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो

आगामी बैसाख २२ देखि २९ गतेसम्म पाँचौ उदयपुर गोल्डकप सञ्चालन हुने

  २०६८ साल बाट सुरु भएको  उदयपुर  गोल्डकप को पाँचौ संस्करण आगामी बैसाख २२ देखि २९ गतेसम्म  सञ्चालन गर्ने मुल आयोजक समितिले सोमबार विहान पत्रकार सम्मेलनकोआयोजना गर्न लागीयकाले प्रतियोगिता भव्य

बार्यन र रियल सेमिफाइनलमै भिड्ने,रोमा ले प्रतिद्वन्द्वी पायो लिभरपुल

३० चैत,एजेन्सी  रियल मड्रिड र बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमै भिड्ने भएका छन् ।शुक्रबार भएको ड्रमा १२ पटकको विजेता रियल मडि्रडले जर्मन च्याम्पियन प्रतिद्वन्द्वी पाएको छ । पहिलो लेग म्युनिखमा

डीपीएलको फाइनल भिडन्त आज

धनगढी, ३० चैत । डीपीएलको फाइनल भिडन्तमा शुक्रवार काठमाडौं गोल्डेन्स र साविक विजेता टिम चौराहा धनगढी प्रतिष्पर्धा गर्दै छन् । दुवै टिमको जितमा विदेशी खेलाडीको भुमिका निर्णयक हुने पक्का छ ।

मेसी ले गोल गरे पछि शहरमा ‘कम्पन हुन्छ’

खेलकुद..चैत २९. स्पेनका वैज्ञानिकहरूले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा ‘साँच्चै नै कम्पन हुने गरेको’ पाइएको बताएका छन्।अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन

मोफसलकै सर्वाधिक पुरस्कार राशीको दमक गोल्डकप – २०७५ हुने

झापा, २९ चैत । नयाँ बर्ष २०७५ देखि झापामा थप अर्को एउटा गोल्डकप सुरु हुने भएको छ । दमक नगरपालिकामा ‘दमक गोल्डकप’ सुरु हुन लागेको हो । दमक गोल्डकप आगामी बैशाख

सात वर्षदेखि राष्ट्रपति रनिङ शिल्डको उपाधिमाथि मालिकाकै कब्जा

राष्ट्रपति रनिङ शिल्डमा सात वर्षदेखिको जितलाई मालिका माविले यो वर्ष पनि निरन्तरता दिएको छ ।  लगातार शिल्ड हात पार्दै आएको मालिका माविले यो वर्षको १०औँ राष्ट्रपति रनिङ शिल्ड पनि हात

राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी वैशाख १३ देखि

काठमाडौँ, २८ चैत मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा सोह्र वर्षमुनिको मनमोहन मेमोरियल अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी वैशाख १३ देखि १९ गतेसम्म सञ्चालन हुने उक्त

विराट गोल्डकपमा रंगशालाको प्यारापिटले दर्शक थेगेन

विराटनगर, २७ चैत । उदयपुरबाट विराट गोल्डकप फुटबलको फाइनल स्पर्धा प्रत्यक्ष रुपमा हेर्नका लागि उदयपुर सिमेन्ट कारखानाका महाप्रबन्धक सुरेन्द्र पौडेल सोमबार विराटनगर आए । स–परिवार आएका उनले गोल्डकप आयोजना स्थल

विराट गोल्डकपको उपाधी थ्रिस्टार क्लबले जित्यो

विराटनगर, २६ चैत । विराटनगरमा सम्पन्न विराट गोल्डकप फुटवल प्रतियोगिताको उपाधि थ्री स्टारको पोल्टामा गएको छ । सोमबार राती सम्पन्न प्रतियोगिताको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ – ० गोल अन्तरले