
काठमाडौं, साउन १० । दक्षिण एशियाली खेलकुद (साग) की चार स्वर्ण पदकधारी पौडी खेलाडी गौरिका सिंहले जापानको फुकुओकामा जारी ‘२०औँ वर्ल्ड एक्वाटिक च्याम्पियनसिप—२०२३’ मा अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

एजेन्सी । भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरलाई अन्तर्राष्ट्रिय क्रिकेटमा दुई खेलमा प्रतिबन्ध लाग्ने उच्च सम्भावना रहेको छ । गत शनिबार बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा आउट भएपछि कौरले आफ्नो

काठमाडौं, साउन ९ । नेपाल क्रिकेट संघ (क्यान) ले आगमी असोज (अक्टोबर) मा नेपालमा हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि टेस्ट टोलीसँग सिरिज खेल्ने तयारी गरेको छ ।

काठमाडौं । इङ्लिस फुटबल क्लब सेफिल्ड वेड्नसडेका र नटिङ्घम फरेष्टका पूर्व खेलाडी क्रिस बार्ट विलियम्सको निधन भएको छ । बार्ट विलियम्सको ४९ वर्षको उमेरमा अमेरिकामा निधन भएको उनको पूर्व क्लब

काठमाडौं, साउन ८ । जापानको फुकुओकामा जारी ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप—२०२३’ मा नेपाली खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । गौरिकाले प्रतियोगिताको एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी

काठमाडौं, साउन ७ । नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप—२०२३’ मा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । फुकुओकामा नासिरले चार सय मिटिर फ्रिस्टायल स्पर्धामा नयाँ राष्ट्रिय

काठमाडौं, साउन ४ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरियता निर्धारण गरेको छ । नयाँ वरीयतामा नेपाल १७५औं स्थानमै यथावत छ । यसअघि भारतमा भएको साफ च्याम्पियनसिपको समूह चरणबाट

काठमाडौं, साउन ३ । एसिसी इमर्जिङ एसिया कपमा कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनले गर्दा नेपालले युएई ए माथि ३ विकेटको जित हात पारेको छ । नेपाल समूह बी मा ३ खेलमा

काठमाडौं, साउन ३ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा लेग स्पिनर कुशल भुर्तेलले ६ विकेट लिएपछि युएई ए ले नेपाललाई १ सय ५८ रनको सामान्य लक्ष्य दिएको छ । टस

काठमाडौं, साउन २ । राष्ट्रिय भलिबल टिमको कप्तानको जिम्मा मानबहादुर श्रेष्ठले प्राप्त गरेका छन्। नेपाल भलिबल संघको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी दिएको हो। उनी नेपाली राष्ट्रिय टिमको कप्तानी समाल्ने