
एजेन्सी । आगामी अक्टोबरमा हुने एकदिवसीय विश्वकपमा घरेलु टोली भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन हुने भएको छ । यसअघि भारत र पाकिस्तानबीचको खेल विश्वकपमा १५ अक्टोबरमा विश्वको सबैभन्दा ठूलो

काठमाडौं, साउन १८ । एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली राष्ट्रिय टोली नेपाल फर्किएको छ । नेपाली टिमले समूह चरणमा खेलेका तीन मध्ये २ खेल हारेको थियो । एसीसी

काठमाडौं, साउन १७ वेष्टइन्डिजसँगको एकदिवसीय (ओडीआई) सिरिज भारतले जितेको छ। तेस्रो तथा निर्णायक ओडीआईमा घरेलु टोली वेस्टइन्डिजलाई २ सय रनको फराकिलो अन्तरले हराउँदै भारतले सिरिज जितेको हो। भारतले तीन खेलको

काठमाडौं, साउन १३ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि–२० क्यानडामा सर्रे जागुअर्सबाट तीनै खेलमा अवार्ड जितेका छन् । उत्कृष्ट बलिङ प्रदर्शन गरेका सन्दीपले सर्रेको दुई जित र

काठमाडौं, साउन १२ । पपुवा न्यु गिनी (पीएनजी) अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी २० विश्वकपमा छनोट भएको छ । इस्ट एसिया प्यासिफिक रिजनको अन्तिम चरणको छनोट

काठमाडौं, साउन १२ । १९औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नामावलीसहित टिम घोषणा गरेको छ । राष्ट्रिय टिमबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश

काठमाडौं, साउन १२ । चीनको हाङ्झाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालबाट दुई सय ३४ जना खेलाडीले सहभागिता जनाउने निश्चित भएको छ । १९औँ एसियाली खेलकुदको तयारी

काठमाडौं, साउन ११ । सन् २०२६ मा अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपका लागि भएको एसियाली छनोटको प्लेअफ चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा

काठमाडौं, साउन ११ । टी–ट्वान्टी विश्वकपका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिता आगामी कार्तिकमा आयोजना हुने भएको छ । एसियाली क्षेत्रको छनोट प्रतियोगिता नेपालले आयोजना गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले एसियाली

काठमाडौं, साउन १० । अभ्यास खेलका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टोली त्यहाँको एक स्थानीय टोलीसंग ६ विकेटले पराजित भएको छ । आज पहिलो अभ्यास खेलमा नेपालले श्रीलंकाको स्थानीय टोली