खेलकुद

श्रीलंकाका चर्चित स्पिनर हसरंगाले २६ वर्षकै उमेरमा लिए टेष्टबाट सन्यास

काठमाडौं, साउन ३० । श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगाले २६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । उनले सीमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्यास लिएको श्रीलंका क्रिकेट बोर्डले

नेमार पनि साउदी क्लवमा जाने, तलब १२ करोड ९ लाख युराे

काठमाडौं । पेरिस सेज्ट जर्मेन ९पीएसजी० का फरवार्ड नेमार पनि साउदी प्रो लिग खेल्न जाने भएका छन् । फ्रेन्च च्याम्पियन पीएसजी नेमार अल हिलाललाई बेच्न तयार भएको छ । नेयमारले

एसिया कपको लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं, साउन २९ । पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप खेल्ने १७ सदस्य नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । एसिया कप अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म

रोनाल्डोको टिमले जित्यो अरब कप च्याम्पियन्स लिगको उपाधि

रियाद । क्रिस्टियानो रोनाल्डोको शानदार प्रदर्शनमा अल नासरले अरब कप च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । हिजो (शनिवार) राति भएको खेलमा अल हिलाललाई २–१ गोलले पराजित गर्दै अल नासरले

क्यानका कार्यवाहक सचिवमाथि अज्ञात समूहले मोबिल छ्याप्यो

काठमाडौं, साउन २७ । नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेको छ । मकवानपुरको हेटौंडामा जिल्ला क्रिकेट संघको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन

नेपाली महिला क्रिकेट टिमले टी–२० सिरिज खेल्ने

काठमाडौं, साउन २७ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु

राष्ट्रिय टोलीका २ सदस्यसहित ३ खेलाडी विदेश पलायन

काठमाडौं, साउन २५ । नेपाली फुटबल खेलाडीले देश छोड्नेक्रम बढ्दै गएको छ । यसैक्रममा थप ३ व्यवसायिक फुटबल खेलाडी अष्ट्रेलिया गएका छन् । राष्ट्रिय टोलीका २ सदस्यसहित ३ खेलाडी बिहीबार

भारतकी पालशिकर नेपाली महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त

काठमाडौं, साउन २१ । भारतकी देविका दिलिप पालशिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा नियुक्त भएकी छन् । ४४ वर्षीया पालशिकर नेपालको सिनियर राष्ट्रिय महिला टोलीसँग सल्लाहकार ब्याटिङ

नेपालका ६ क्रिकेटरले भारतमा प्रशिक्षण लिने

काठमाडौं, साउन २१ । नेपाल क्रिकेट संघ (क्यान) ले ६ जना पुरुष क्रिकेट खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाउने भएको छ । प्रशिक्षणका लागि खेलाडी कमल ऐरी, विनोद भण्डारी, विवेक यादव,

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास

काठमाडौं, साउन १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । सन् २००५ देखि