
काठमाडौंँ, १९ भदौ महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’

नेपालगञ्ज, १९ भदौ नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ । प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला

काठमाडौँ, भदौँ १७ यही भदौ १९ गतेदेखि बङ्गलादेशको ढाकामा हुने १०औँ साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुन ३१ सदस्यीय नेपाली राष्ट्रिय टोलीको आज बिदाइ गरियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा

काठमाडौं, भदौ १७ मलेसियाको युकेएम ओभल मैदानमा जारी एशिया कप छनोट अन्तर्गत नेपालले सिंगापुरलईइ चार विकेटले पराजित गरेको छ । सिंगापुरले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको

काठमाडौँ, भदौँ १६ एशिया कप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको

काठमाडौँ, १४ भदौ एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस

काठमाडौं, भदौ १३ एसिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले दुई ओभर बाँकी छँदै पूरा

कराची, भदौ ९ पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिएका छन् । पुर्व क्रिकेटर समेत रहेका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिएका हुन् । पुर्वप्रधानमन्त्री

कुमार चौलागाईं काठमाडौँ, भदौ ४ यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । नेपाली

काठमााडौं, भदौ १ माछापुच्छ्रे बैंकले यही भाद्र १ गते बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुलाई पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको छ । बैंकले खेलकुद क्षेत्रका उदीयमान नामहरु मिरा राई,