
मोरङ, साउन ३० मोरङको बेलबारी नगरपालिका – ११ मा यही भदौ २३ देखि ३० गतेसम्म दोस्रो लक्ष्मीमार्ग गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजकले आज बेलवारीस्थित लक्ष्मीमार्गमा पत्रकार सम्मेलन गरी

काठमाडौँ, साउन २९ पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र

काठमाण्डौ, साउन २७ भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ । भुटानको थिम्पुमा गएराति भएको खेलमा नेपालले सातौँ मिनेटमै अग्रता

काठमाडौँ, साउन २३ थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी

काठमाडौँ, साउन २१ नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृङ्खला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस

काठमाडौँ, साउन १९ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो जीत हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । एक दिवसीय

काठमाडौं, साउन १९ नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित हात पारेको छ। नेदरल्यान्ड्सलाई शुक्रबार भएको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा एक रनको झिनो अन्तरले पराजत गर्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल

काठमाडौं, साउन १८ गृह मन्त्रालयले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइ निष्काशन गरेको छ। ‘ओभर स्टे’ को आरोपमा गृहमन्त्रालयले यस्तो प्रतिबन्ध लगाएको हो

काठमाडौँ, साउन १७ दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले शुक्रबार नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ । नेपाली समयानुसार शुक्रबार दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने नेपाल

एजेन्सी, साउन १७ इंग्ल्यान्डले सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि आफ्नो दाबी पेश गर्ने भएको छ । इंग्ल्यान्डको फुटबल एसोसिएसन (एफए) ले सन् २०३० को विश्वकप फुटबल आयोजना