खेलकुद

सेमिफाईनलमा नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्ने

काठमाण्डौँ, भदौँ २५ बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाईनलमा नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा भारतले मालदिभ्सलाई २–० ले हराएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा

काठमाण्डौँ भदौँ  २३ घरेलु टोली बंगलादेशलाई २ – ० गोल अन्तरले हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल समूह ए बाट विजेताका रुपमा सेमिफाइनलमा प्रबेश गरेको हो

भुटान बिरुद्ध नेपाल ४–० गोलअन्तरले विजयी

काठमाण्डौँ, भदौँ २१ बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो जित निकालेको छ । समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । बंगलादेशको

एशिया कप छनोट खेलेर नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किने

काठमाडौँ,  भदौ २१ मलेसियामा भएको एशिया कप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली शुक्रबार स्वदेश फर्किने भएको छ । टोली शुक्रबार दिउँसो मालिन्डो एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली टोलीका

साफ च्याम्पियनसिपमा भुटानलाई हराउनैपर्ने दबाबमा नेपाल

काठमाण्डौँ, भदौँ २१ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । बंगलादेशमा जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । खेल नेपाली

खेलमैदान संरक्षणका लागि अवलोकन

मोरङ, भदौँ २० मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरभित्र रहेका खेलमैदानहरुको संरक्षण गरी तिनीहरुलाई व्यवस्थित गर्न खेलमैदानहरुको अवस्था वुझ्ने काम गरेको छ । नगर उपप्रमुख यमुना विष्टको अगुवाईमा नगर खेलकुद विकास समितिका

अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं, भदौ १९ अन्तिम मिनेटमा सम्हालिन नसक्दा साफ च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग २ – १ गोलले पराजित भएको छ । आन बंगलादेशको बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग पराजित

एसिया कप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर

काठमाण्डौँ, भदौँ १९ आसन्न एसिया कप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ । एसिया कपमा भारत र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्ने नेपालको सपना समाप्त भएको हो । एसिया

साफ च्याम्पियनसिप : पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा

काठमाडौँ, भदौँ १९ साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ

पाराग्लाइडिङप्रतिको आकर्षण बढ्दै

प्रभाषचन्द्र झा/ हरि बाँस्तोला पोखरा, १९ भदौ पाराग्लाइडिङ व्यावसायिक र मनोरञ्जनमा सीमित नरही खेलको माध्यमबाट राष्ट्रको मान सम्मान पनि बढाउने भएकाले यसप्रति युवा बढी आकर्षित हुने देखिएको छ । इण्डोनेशियामा