
धेरैको चासो र चिन्ताकाबीच अर्जेन्टिनाले विश्वकप फुटबलका लागि रसियाको टिकट सुरक्षित गरेको छ । बुधबार बिहान भएको अन्तिम खेलमा इक्वेडरलाई ३–१ गोल अन्तरले पराजित गरी अर्जेन्टिना विश्वकपमा छनौट हुन सफल

काठमाडौँ, असोज २४ नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ । ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ०–३ गोलले

काठमाडौँ, असोज २४ एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा आज नेपाल आउनुभएको छ । दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल आउनुभएको

पाल्पा, असोज २३ सदरमुकाम तानसेनमा सञ्चालित प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी क्रिकेट क्लब कपिलवस्तुले जितेको छ । आज भएको फाइनलमा लुम्बिनीले प्रोफेसलन क्रिकेट क्लब पाल्पालाई एक सय रनले पराजित

काठमाडौँ, असोज २२ धनगढी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्कारण आगामी माघमा हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी माघ

काठमाडौँ, असोज १८ अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही असोज २४ गते ताजिकिस्तानमा हुने उक्त

पाल्पा, असोज १७ दमकडा क्रिकेट क्लबको आयोजनामा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता पाल्पाको तानसेनस्थित दमकडामा शुरु भएको छ । सोमबारदेखि सञ्चालनमा आएको टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा करुवा ब्वायजलाई प्रोफेसनल क्रिकेट

काठमाडौँ, असोज ९ नेपाल ओलम्पिक कमिटीले आगामी १३ औं साउथ एशियन गेम्समा २५ खेल समावेश गर्ने भएको छ । आगामी सन् २०१९ मार्च ९ देखि १८ गतेसम्म काठमाडौँ र पोखरामा

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले घरेलु मैदानमा आर्सनलसंग बराबरी खेलेको छ । साबिक विजेता चेल्सी घरेलु मैदानमा गोलरहित बनेको

नेपाल हङकङलाई हराउँदै एसिसी यु–१९ पूर्वी क्षेत्र छनौटमा च्याम्पियन बनेको छ। मलेसियामा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। यो जितसँगै नेपालले एशिया कप