खेलकुद

झापा महिला गोल्डकप : पुलिस फाइनलमा

भद्रपुर, झापा । विभागीय टोली नेपाल पुलिस क्लब झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा काठमाडौँको सङ्कटा फुटबल क्लबलाई

एन्फा लिग : देउराली विजयी, चित्लाङ र विजयको बराबरी

काठमाडौँ, २१ कात्तिक ।  एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शुक्रबार भएको खेलमा देउराली यूथ क्लबले जन जागृति क्लबलाई ३–१ ले हराएको छ । खेलको पहिलो मिनेटमा नै शम्भु थारुको गोलमा

जन जागृति युथ क्लबमाथि देउराली युथ क्लबको जित

काठमाडौँ । एन्फा प्रेसिडेन्ट लिगमा देउराली युथ क्लबले जन जागृति युथ क्लबमाथि ३–१ को पुनरागमन जित हासिल गरेको छ । शुक्रबार प्रतियोगिताको तेस्रो दिन समूह ‘ए’ अन्तर्गतको खेलमा देउरालीका लागि मिलन

अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु

रामपुर (पाल्पा), २१कात्तिक । रामपुर नगरपालिकामा अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ प्रतिभाको पहिचानसँगै ग्रासरुटका बाल खेलाडीलाई अवसर प्रदान गर्न रामपुर फुटबल एकेडेमीले प्रतियोगिता सञ्चालन गरेको हो । 

नेपाल अफगानिस्तानसँग १७ रनले पराजित

काठमाडौं । हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार भएको खेलमा अफगानिस्तानले नेपाललाई १७ रनले पराजित गरेको हो। अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछाएको नेपालले ६

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, खेलकुदमन्त्रीले गरे स्वागत

काठमाडौं, कार्तिक २१ । विश्वकप छनोट तथा यूएईमा आईसीसी विश्वकप लिग २ र वेस्ट इण्डिजविरुद्ध सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानबाट स्वदेश फर्किएको टोलीलाई युवा

विराटनगर किंग्सद्वारा अफिसियल एन्थम भिडियो सार्वजनिक

काठमाडौं २० कात्तिक । विराटनगर किंग्सले टिमको गौरव, साहस र आफ्नो शहरसँगको सम्बन्धलाई समर्पित गरिएको नयाँ अफिसियल एन्थम भिडियो सार्वजनिक गरेको छ। धरातलमा उभिएको, एकतामा बाँधिएको र भरोसाले भरिपूर्ण यो

एन्फा लिग : काँक्रेविहार र टाइगर्सको जित

काठमाडौं २० कात्तिक । एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधबार सुरु भएको छ। मकवानपुरस्थित खेल मैदानमा बिहीबार भएको खेलमा काँक्रेविहार युथ क्लबले हैरान्स यूथ क्लबलाई ३–२ ले हरायो।  काँक्रेविहारका लागि सुजन

झापा महिला गोल्डकप : विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

झापा । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आज दुधे रङ्गशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा

विश्व च्याम्पियनसिपको तयारीमा एरिका

काठमाडौँ, २० कात्तिक। नेपालकी कराते स्टार एरिका गुरुङले विश्व कराते च्याम्पियनसिप खेल्नुहुने भएको छ । विश्व च्याम्पियनसिप नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको कायरोमा हुने छ । विश्व च्याम्पियनसिपको तयारीमा व्यस्त