खेलकुद

नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ, ३० कात्तिक । नेपाल भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । तेस्रो

एनपीएल उद्घाटन खेलका सबै टिकट बिक्री, घरमै बसेर हेर्न क्यानको आग्रह

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलका सबै टिकट बिक्री भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले दर्शकलाई घरमै बसेर खेल हेर्न अनुरोध गरेको छ । क्यानका

एनपिएलको तयारी अन्तिम चरणमा : ४० करोड आम्दानीको प्रक्षेपण

काठमाडौँ, २९ कात्तिक । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ । त्रिवि मैदानमा सोमबारदेखि सुरु हुने एनपिएलको प्राविधिकलगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजित पत्रकार

दृष्टिविहीन महिला टी–२० विश्वकप : नेपालको दोस्रो जित

काठमाडौँ, २९ कात्तिक । भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई आठ विकेटले हरायो । यसअघि पहिलो खेलमा श्रीलङ्कालाई हराएको नेपालले

कर्णालीद्वारा एभरेष्ट महिला भलिबल लिग उपाधि रक्षा

काठमाडौँ, २९ कात्तिक । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि कर्णाली याशिवले जितेको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा साविक विजेता कर्णालीले ललितपुर क्वीन्सलाई

जर्ज मन्सी र साम हिजलेट एनपीएल सिजन २ का लागि नेपालमा

काठमाडौं २८ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ नजिकिँदै गर्दा विराटनगर किङ्सले दुई प्रमुख अन्तर्राष्ट्रिय खेलाडी, स्कटल्याण्डका आक्रामक ओपनर जर्ज मन्सी र अस्ट्रेलियाली ब्याटिङ स्टार साम हिजलेटको नेपाल

विश्वकप खेल्न कबड्डी टोली बङ्गलादेश जाने

काठमाडौँ । महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली भोलि बङ्गलादेशको ढाका प्रस्थान गर्ने भएको छ । यही नोभेम्बर १७ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने

काँक्रेबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

काठमाडौँ, २८ कात्तिक। सुर्खेतको काँक्रेबिहार क्लब कर्णाली प्रदेशबाट राष्ट्रिय फुटबल लिगमा छनोट हुने इतिहासकै पहिलो टोली बनेको छ । हेटौँडामा जारी छनोटअन्तर्गत शुक्रबार भएको खेलमा काँक्रेबिहारले गाईघाटमाथि ५–३ को सानदार जित

नेपाल र बङ्गलादेशबीच आज मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं । नेपाल र बङ्गलादेशको राष्ट्रिय टोलीबीच आज मैत्रीपूर्ण खेल हुँदैछ । खेल आज साँझ पौने ८ बजेदेखि ढाकाको नेशनल स्टेडियममा सुरु हुनेछ । यो खेल मलेसियासँगको एएफसी एसियन छनोटको

दृष्टिविहीन महिला टी–२० विश्वकप : नेपालको विजयी सुरुवात

काठमाडौँ, २६ कात्तिक। नेपालले भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । नेपालले बुधबार भएको आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई नौ विकेटले हरायो । जितका लागि ८८ रनको लक्ष्य