खेलकुद

दशरथ रङ्गशालामा रग्बी सिरिज हुने

काठमाडौँ, १५ भदौ । नेपाल रग्बी सङ्घको आयोजनामा दशरथ रङ्गशालामा भदौ ३० र ३१ गते नेपाल–बङ्गलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज हुने भएको छ ।  सिरिजमा रग्बी सेभेन्सका दुई तथा फिफ्टिन्समा एक  खेल हुने

साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी

काठमाडौँ, १४ भदौ। कप्तान रोहित पौडेलले अविजित सतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ ।  शनिबार भएको अन्तिम अभ्यास खेलमा जितका

फिफा विश्व फुटसल वरियतामा नेपालको सुधार

काठमाडौँ । नेपालले फिफा विश्व फुटसल वरियतामा आफ्नो स्थान सुधार गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा पुरुष टोलीले दुई स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल ११८औँ

आसामविरुद्ध नेपाल ‘ए’ को सहज जित

काठमाडौं । भारतीय टोली आसामविरुद्धको दोस्रो खेलमा नेपाल ‘ए’ ले ९६ रनको सहज जित निकालेको छ । आज गुवाहिटीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याउने क्रममा आसामले

आसामविरुद्ध नेपाल ‘ए’ले दियो १७४ रनको लक्ष्य

काठमाडौं । भारतीय टोली आसामविरुद्धको दोस्रो खेलमा नेपाल ‘ए’ले १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज गुवाहिटीमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट

पोखरामा दोस्रो नेपाल खुला स्नुकर प्रतियोगिता हुने, १२८ जना खेलाडी सहभागी हुने 

पोखरा १२ भदाै। पर्यटनको राजधानी पोखरामा दोस्रो संस्करणका नेपाल खुला स्नुकर प्रतियोगिता–२०८२ हुने भएको छ । पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नुकर तथा

पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ पराजित

काठमाडौँ १२ भदाै। टी–२० श्रृङ्खलाअन्तर्गत भारतको आसामबीच भएको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । भारतको गुवाहाटीमा आज भएको खेलमा नेपाल ‘ए’ आसामसँग १५ रनले पराजित भएको हो ।  आसामले

नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियो 

काठमाडौँ । बंगलादेशसँगको लगातार दोस्रो हारसँगै नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ। भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा बुधबार सम्पन्न खेलमा नेपाल ४–१ ले पराजित भएको हो। जितसँगै बङ्गलादेशले

टी–२० अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौँ, १० भदौ। नेपालले अष्ट्रेलियामा जारी टी–२० अभ्यास खेलमा स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध लगातार दोस्रो जित निकालेको छ । मङ्गलबार भएको खेलमा नेपालले एसिटीलाई ६ विकेटले हरायो । यसअघि मङ्गलबार नै

मच्छिन्द्र फुटबल क्लबद्वारा प्लानिङ ब्वाइज युनाइटेड पराजित

काठमाडौँ । मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१९ युथ लिगमा मङ्गलवार प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध १०–० गोलको एकतर्फी जित दर्ता गरेको छ । जितसँगै १५ खेलमा ३० अंक जोडेको मच्छिन्द्र तेस्रो स्थानमा उक्लिएको