
काठमाडौँ ३ असाेज। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक महिला क्लब फुटबलको साफ च्याम्पियनसिप २०२५ आयोजना गर्ने भएको छ । पहिलो पटक साफले गर्न लागेको यो प्रतियोगिता नेपालमा हुनेछ

काठमाडौँ, २ असोज । नेपाल र वेस्ट इन्डिजबिच संयुक्त अरब इमिरेट्स (युएई)मा हुने टी-२० सिरिज खेल्न जाने नेपाली नेपाली टोली बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) बिहीबार त्रिवि क्रिकेट

काठमाडौं २ असोज । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो सिजनको नेपाल प्रिमियर लिगको पहिलो खेलमा उठेको टिकट रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ। राष्ट्रिय क्रिकेट टिमको विदाई गर्ने

काठमाडौं । क्रिकेट वेस्ट इन्डिजले संयुक्त अरब इमिरेट्स (यूएई)मा हुन लागेको नेपालविरुद्धको टी२० क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आईसीसी टी२० विश्वकपको तयारीको रुपमा लिइएको यो सिरिजका

काठमाडौँ, १ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई एसियाली फुटबल महासङ्घ (एएफसी) ले १० हजार अमेरिकी डलर (करिब १४ लाख रुपियाँ) जरिवाना गरेको छ । एएफसीले एएफसी फुटसल कप–२०२६

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ। क्यानले सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा हुने सिरिजका

काठमाडौँ, २९ भदौ । श्रीलङ्काको कोलम्बोमा सोमबारदेखि सुरु हुने साफ यु–१७ च्याम्पियनसिपका लागि नेपाली टोली तयार रहेको प्रशिक्षक सञ्जित सिंहले बताउनुभएको छ । च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सोमबार नै घरेलु टोली

एजेन्सी । एसीसी एसिया कप टि ट्वान्टी प्रतियोगिताको छैटौं खेलमा आज विश्व क्रिकेटका दुई चर्चित टोली पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा एक जना क्रिकेट खेलाडीको पनि ज्यान गएको छ । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर बाँकेका क्रिकेटर सुलभ राज

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली श्रीलङ्का जाने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली