खेलकुद

पलेशालाई कास्य पदक

काठमाडौँ, १६ साउन । पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेकी छिन् । मलेसियाको कुचिङमा भएको उक्त प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदकधारी पलेशाले के–४४ विधाअन्तर्गत

एनपीएलकाे पहिलाे संस्करणमा क्यानलाई २ कराेड ४६ लाख मुनाफा

काठमाडौं १५ साउन। नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो संस्करणबाट नेपाल क्रिकेट संघ क्यानले २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको छ । नेपाल प्रिमियर लिग परिचालन

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले आयोजना गर्ने

काठमाडौँ, १५ साउन । महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । नेपालको काठमाडौँस्थित माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न

प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको आज शुभारम्भ गर्नुभएको छ ।

नेपालमा पहिलो पटक विश्वकपको ग्लोबल छनोट आयोजना हुने

काठमाडौं । नेपालमा सन् २०२६ मा हुने महिला टी–२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना हुने भएको छ। आईसीसीले घोषणा गरेअनुसार उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६

विश्व टिम टेबलटेनिस च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाल शीर्ष स्थानमा

काठमाडौँ, १४ साउन । विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली छनोट प्रतियोगिताको पहिलो दिनको खेल सकिँदा आज नेपाली पुरुष टोली शीर्ष स्थानमा रहेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को

‘त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र सकिने’

कीर्तिपुर १२ साउन। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निर्माण व्यवसायीले त्यहाँ पहिलो चरणको काम एक महिनाभित्र सम्पन्न हुने जानकारी दिएका छन् । आज त्यहाँ पुगेको सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति

खेलकुदलाई यसरी समृद्धिसँग जोड्न सकिन्छ

खेलकुद नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण माध्यम बन्न सक्छ, तर त्यसका लागि लामो समयको योजना, खेल पूर्वाधारमा लगानी तथा खेल पर्यटन प्रवद्र्धन गर्न आवश्यक छ

प्रधानमन्त्रीद्वारा सूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

भक्तपुर ११ साउन । काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा आज सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नेतृत्वसँग