खेलकुद

ताप्लेजुङ गोल्डकप : सिराहाको सलहेश युवा क्लब सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ २७ साउन। ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप प्रतियोगितामा सिराहाको सलहेश युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।  मङ्गलवार सम्पन्न खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६—० गोल फराकिलो अन्तरले

फुटबल टोलीका कप्तान चेम्जोङले बङ्गलादेशको शीर्ष डिभिजनको लिग खेल्ने

काठमाडौँ २७ साउन। नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङले बङ्गलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन् । उनलाई बङ्गलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो । ३५ वर्षीय किरण लामो

फुटबलर प्रीति राई जोर्डनको अल इत्तिहादमा अनुबन्धित

काठमाडौँ २७ साउन। नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईलाई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्ध गरेको छ । इत्तिहादले प्रीतिलाई एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि भित्र्याएको हो । साउन ६ गते

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज क्लब ललितपुर सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ २६ साउन। ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप प्रतियोगितामा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।  सोमबार सम्पन्न खेलमा लिजेन्ड फुटबल एकेडेमी सिलगुडीलाई १—० गोल अन्तरलाई पराजित गर्दै

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं, साउन २६ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका

ताप्लेजुङ गोल्डकप : रेड स्टार झापा सेमिफाइनलमा

ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा झापाको रेड स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । रेड स्टारले पोखराको सहारा क्लबलाई २–० गोल

नेपालको पोस्टमा उत्तर कोरियाको ११ गोल, छनोट हुने सम्भावना सकियो

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को पराकिलो अन्तरले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा

एनपीएलको दोस्रो सिजनका लागि नियमित अक्सनबाट २६ खेलाडी बिक्री, कसले पाए बढी मुल्य ?

काठमाडौं २४ साउन । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो सिजनको नियमित अक्सनबाट २६ खेलाडी बिक्री भएका छन् । अब १३८ खेलाडीको नाम २० जनाको लिस्टमा हुने छ। १२ जना खेलाडी २०

ताप्लेजुङ गोल्डकपमा सुनसरीको विजयी सुरुवात

फुङ्लिङ, २४ साउन । तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपमा द योङ ब्रदर्स क्लब इटहरी सुनसरीले विजयी सुरुवात गरेको छ ।  भानु जनमाध्यमिक विद्यालयको खेल मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा द योङ ब्रदर्स

एनपिएलका लागि आज मिनी अक्सन हुँदै, ३७ खेलाडी भित्र्याइने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि आज (शनिबार) मिनी अक्सन हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आज हुने अक्सनमा १५० खेलाडी सहभागी हुने छन्