
काठमाडौँ,२३ साउन । नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटमा जित हासिल गरेको छ। भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई १–० गोलले हराउँदै

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल आज साउदी अरेबियासँग भिड्दै छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। पहिलो खेलमा

काठमाडौं । डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा दोस्रो संस्करणको डीएभी कर्पोरेट फुटसल प्रतियोगिता २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। जुलाई ३० देखि अगस्ट २ सम्म चलेको

काठमाडौँ २२ साउन। नेपाली महिला राष्ट्रिय टोली फिफा विश्व वरियतामा १३ स्थानको फड्को मार्दै ८७औँ स्थानमा उक्लिएको छ । नेपाली महिला फुटबलको इतिहासमा यो अहिलेसम्मकै सर्वोत्कृष्ट वरियता हो । सन् २००३

काठमाडौँ, २१ साउन । घरेलु मैदानमा आयोजना हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा आज १५० जना खेलाडीको अन्तिम सूची घोषणा भएको छ ।

काठमाडौँ, २१ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेलक्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

काठमाडौँ, साउन २१ । एएफसी महिला यू–२० अन्तर्गतको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुने छ । नेपाल समूह–ए मा

काठमाडौँ, २० साउन । पाँचौँ खुला अन्तरराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय वादोरियो कराते टोली बुधबार श्रीलङ्का जाने भएको छ । अगस्त ७ र ८ तारिखमा हुने

काठमाडौँ, १८ साउन । नेपाल रग्बी सङ्घले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा गरेको छ । आगामी साउन २४ देखि २७ गतेसम्म भारतमा एसिया

काठमाडौँ, साउन १८ । रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका छन् । गएराति भारतको नोएडामा भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै नेपालका रवीन्द्र च्याम्पियन बनेका