खेलकुद

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपः तोरण शीर्ष स्थानमा कायमै

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरणविक्रम शाही लगातार शीर्ष स्थानमा कायमै रहन सफल भएका छन्। आज २–अन्डर ७० को स्कोर

फोर नेसन्स कपको उपाधि म्यान्मारलाई

काठमाडौँ, १४ फागुन । फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । आज रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो । फाइनलमा पहिलो हाफ बराबरीमा सकिए

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु

मोरङ, १३ फागुन । ‘प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१’ आजदेखि विराटनगरमा सुरु भएको छ ।

सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरु

काठमाडौं, १३ फागुन । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत पाँचौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन तोरण विक्रम शाहीले उत्कृष्ट सुरुवात गरे। उनले ७–अन्डर ७५ को शानदार

कटारी गोल्डकपः काठमाडौँद्वारा भुटान पराजित

उदयपुर, १२ फागुन । ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन ब्वाईज फुटबल क्लब, काठमाडौँले सामत्सी फुटबल क्लब, भुटानलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल आज म्यानमारसँग भिड्दै

काठमाडौं, फागुन ११ । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज म्यानमारसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ । आ–आफ्ना दुई खेलमा विजयी हुँदै यी

इटहरी गोल्डकपः उपाधि मच्छिन्द्र क्लबलाई

सुनसरी १० फागुन । पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौँले जितेको छ ।

‘धरान रन’को उपाधि केन्याली धावकलाई

सुनसरी १० फागुन । केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज यहाँ सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन् ।

प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम

काठमाडौँ, १० फागुन । यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम हुनुभएको छ ।

भद्रपुर झापा गोल्डकपः आयोजक ब्लेजर्स सेमिफाइनलमा

झापा, ९ फागुन । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै