देश

सूर्य नेपाल च्यालेन्ज : दोस्रो दिन शुक्र र भुवन संयुक्त शीर्षस्थानमा

काठमाडौं, ६ जेठ । सूर्य नेपाल च्यालेन्ज को दोस्रो दिन शुक्र बहादुर राई र भुवन नगरकोटी संयुक्त रूपमा शीर्षस्थानमा पुगेका छन्। दुवैले समग्रमा ८-अन्डर १२८ स्कोर बनाएका छन्। दोस्रो दिन

पूर्वमन्त्री गुप्ता ५० लाख धरौटीमा थुनामुक्त

काठमाडौँ, ६ जेठ। घुस लिएको आरोमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले रु ५० लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिई थुनामुक्त गर्न आदेश दिएको छ।     

सरकार र अधिकारकर्मी रूबी खानबिच ५ बुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहनुभएकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबिच बुधबार

विदेशिएका नेता र व्यवसायीलाई महन्थ ठाकुरको आग्रह– जनताको हित हेरेर स्वदेश फर्कनुस्

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले विदेशिएका नेता र व्यवसायीलाई स्वदेश फर्कन आह्वान गरेका छन् । बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले

सत्तापक्षका सांसदहरू निरीह देखिएको वर्षमानको दावी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरू निरीह देखिएको टिप्पणी गरेका छ्न् । सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएको भन्दै त्यसभन्दा फरक बजेट ल्याउनुपर्नेमा उनको जोड

सभामुखप्रति रुष्ट बनेका साम्पाङले भने- निरन्तर विरोध चल्छ, बरु निलम्बन हुन तयार छौँ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम सांसद हर्क साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरू निलम्बन हुन तयार रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग

सांसद पुनको आरोप- सरकारले वरीयता क्रम मिचेर न्यायालयमा राजनीति छिरायो

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले राजनीति गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभा बैठकपछिसंसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पुनले न्यायालयको स्थापित

प्रेस आफ्नो सीमाभित्र बसे सरकारले चाहेर पनि केही गर्न सक्दैन: सञ्चारमन्त्री तिमल्सिना

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट गरेका छन्। प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमल्सिनाले सरकार

पोखरा महानगरद्वारा फिर्केखोला अतिक्रमण हटाउन जेठ ९ सम्मको अल्टिमेटम

पोखरा। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना निर्धारित समयभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ ।महानगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार आगामी जेठ ९

प्रतिनिधिसभामा दुईवटा विधेयक दर्ता

काठमाडौं । प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र