देश

विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो । मंगलबार सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीमा

संसद्‌मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको माग अत्यन्तै जायज छ : सभामुख अर्याल

काठमाडौं । जारी प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले अवरोध गरिरहेका छन् । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृती पार्टीले संसद जारी रहँदा उभिएर विरोध गरिरहेका

नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र

संसदमा सांसद राईको गर्जन- जीबी राई कहिले पक्राउ पर्छन् सरकार ?

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीबी राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारी ठगीमा संलग्न रहेका फरार राई कहिले

प्रधानमन्त्री बालेनसँग छलफल गर्न ईयूका कूटनीतिज्ञहरू सिंहदरबारमा

काठमाडौं । युरोपेली संघ (ईयू)मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरू प्रधानमन्त्रीसँग छलफलका लागि सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार ईयूआवद्ध देशका राजदूत तथा मिसन प्रमुखहरूलाई

साधारण तारेखमा छुटे दुर्गा प्रसाईं

पर्सा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । जेठ ४ गते पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेका प्रसाईं जिल्ला अदालत पर्साको आदेशपछि रिहा भएका हुन् । राष्ट्रियता, धर्म,

मलेसियामाथि नेपालको कठिन जित

काठमाडौँ, ६ जेठ । मलेसियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित निकालेको छ । क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई दुई विकेटले हरायो । जितका लागि

सुदूरपश्चिम प्रदेश सभा बैठक शुक्रबार बस्ने

धनगढी, ६ जेठ । बजेट अधिवेशनको पहिलो बैठकपछि अनिश्चित समयका लागि स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक शुक्रबार बस्ने भएको छ ।  प्रदेशसभा सचिवालयले जेठ ८ गते दिनको २ बजे प्रदेश सभाको बैठक

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक छ : राष्ट्रपति पौडेल

सुनसरी, ६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताउनुभएको छ । सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी

नेपाललाई ‘टेक हब’ बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री तिमिल्सिना

काठमाडौँ, ६ जेठ । सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी नेपाललाई ‘टेक हब’ का रूपमा विकास गरिने बताउनुभएको छ । मन्त्रालयसँग सम्बन्धित संसद्‍मा