देश

सरकारले विस्थापित सुकुम्बासीहरुलाई पुनर्स्थापनाका लागि प्रतिपरिवार २५ हजार प्रदान गर्ने

काठमाडौँ ५ जेठ । सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यका

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक जारी छ । मंगलबार दिउसो ४ बजेदेखि बस्नेगरी आह्वान गरिएको बैठक केहीबेर अघिदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिन थप भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईँ सोमबार राति वीरगञ्जस्थित

नेपोबेबीबारे प्रस्तावित प्रधानन्यायाधीश शर्माको जवाफ– योग्यता र क्षमताले यहाँसम्म आएँ

काठमाडौं । डा. मनोजकुमार शर्माले आफू योग्यता र क्षमताका आधारमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस भएको बताएका छन् । पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा समेत रहेका शर्मालाई नेपोबेबी भन्दै प्रश्न ?

सभामुखले बोल्ने समय नदिएपछि प्रतिनिधिसभा बैठकबाटै बाहिरिए हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम सांसद् हर्कराज राई (साम्पाङ) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद् साम्पाङले सभामुख डोलप्रसाद अर्यालसंग समय मागेका थिए । जारी बैठकमा

प्रतिनिधिसभा बैठक पुन: सुरु

काठमाडौं। प्रतिनिधिसभा बैठक पुनस् सुरु भएको छ। १५ मिनेटका लागि स्थगित भएको बैठक पुन: सुरु भएको हो। आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अर्थमन्त्री स्वर्णिम

संसदीय सुनुवाइ जारी, आजै शपथको तयारी

काठमाडौं। संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ जारी छ। सिंहदरबारमा जारी सुनुवाइमा शर्माले आफ्नो कार्ययोजना सुनाएका छन्। उनले न्यायिक काम-कारबाही चुस्तदुरुस्त बनाउने, न्यायलयलाई स्वच्छ,

सर्वोच्च प्रशासनविरुद्ध बार एशोसिएशनको दिउँसै लालटिन बालेर प्रदर्शन

काठमाडौं । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति विरोध जनाउँदै लालटिन बालेको छ। सर्वोच्च प्रशासनले रिट तथा निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको भन्दै कानून व्यवसायीहरूले सर्वोच्च परिसरमा

आफ्नै पार्टीका सांसद अमरेशले गरे अर्थमन्त्रीको विरोध

काठमाडौं । सत्तारुण दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएकोप्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभा

रोल्पामा दुई वटा सकेट बम फेला

रोल्पा । रोल्पामा दुई वटा सकेट बम फेला परेका छन् । जिल्लाको परिवर्तन गाउँपालिका-३ बागमारा क्षेत्रमा आज बिहान दुई वटा सकेट बम फेला परेका हुन् । पाछावाङ खोलामा जाली लगाउने