देश

प्रधानमन्त्री सदनमा नआएपछि हर्कले भने- आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री नआएकोप्रति आज पनि आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै

गगन थापा भन्छन्- सरकारलाई सही बाटोमा ल्याउने क्षमता कांग्रेससँग छ

पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई सही बाटोमा ल्याउने क्षमता आफ्नो दलसँग रहेको बताएका छन् । बिहीबार गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले कानुन र संविधानको सीमाभित्र रहेर

श्रीकृष्ण विक मृत्यु प्रकरण: इन्स्पेक्टरसहित दुई जनालाई विभागीय कारबाही सिफारिस

सिन्धुली। सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएका श्रीकृष्ण बिकको मृत्यु प्रकरणबारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीआईजी दिनेश आचार्य नेतृत्वको ५ सदस्यीय छानबिन समितिले

स्मार्ट टेलिकम लिलामी प्रकरण : एनसेलमा सीआईबीको छापा, केही कागजात नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दूरसञ्चार सेवा प्रदायक एनसेलको मुख्यालयमा छापा मारेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा एनसेलमाथि अनुसन्धान अगाडि बढाएको सीआईबीले एनसेलको कार्यालयमा

त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यले पाएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह (बालेन)ले बज्राचार्यलाई कार्यवाहक जिम्मेवारी प्रदान गरेका

सांसद झाँक्रीले भनिन्- सरकारले निजी क्षेत्रलाई सहज वातावरण दिनुको सट्टा त्रास सिर्जना गर्‍यो

काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले सरकारले निजी क्षेत्रलाई सहज वातावरण दिनुको सट्टा त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाएकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले

शैक्षिक विकासमा विश्व बैंकले सघाउने

काठमाडौँ । विश्व बैंकले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा यहाँस्थित विश्व बैङ्कका देशीय निर्देशक डेभिड

खेल संघलाई असार १५ भित्र नवीकरण नगरे खारेजी गर्ने राखेपको चेतावनी

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरूलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ। परिषद्ले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि नवीकरण नगरी सञ्चालन भइरहेका खेल

सुकुमबासीलाई थप पीडा नदेउ, बासको सुनिश्चितता गरेर मात्र डोजर चलाऊ : सांसद चौधरी

काठमाडौँ । नेकपा (एमाले) की सांसद पूजा चौधरीले सुकुमबासी बस्तीहरू हटाउनुअघि उनीहरूको वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले काठमाडौँ उपत्यकाका सुकुमबासीहरूको अवस्था अत्यन्त

एमाले सचिवालय बैठक शनिबार

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक शनिबार बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्नेगरी बैठक बोलाएका हुन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बैठकको मिति