देश

मालपोत अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १६ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित सात जनाविरुद्ध विशेष अदालतमा

कारोबारसंगै घट्यो नेप्से

काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.८१ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०।९३ प्रतिशतले घटेको नेप्से २७४४.४५ विन्दुमा अडिएको हो। नेप्सेमा बुधबार ३५१ कम्पनीको एक लाख चार हजार

सभापति लामिछानेले दिए सांसदहरूलाई १२ बुँदे निर्देशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकको छलफलमा उनले सांसदहरूलाई सुझावसहित १२ बुँदे निर्देशन दिएका हुन्।

अध्यादेशबारे रास्वपाले भन्यो- झन्झट रहित आवश्यक सुधारको लागि हो, आशङ्का नगर्नूस्

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आम नागरिकले तत्काल गर्नुपर्ने काममा उठाएका प्रश्नको समाधान गर्नेगरी सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेको छ । विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेशको विरोध

नेपाली सेनाले किन माग्यो सुकुमबासीको विवरण ? यस्तो छ प्रष्टीकरण

काठमाडौं । नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरेको प्रष्टीकरण दिएको छ। सैनिक मुख्यालय जंगी अड्डाले बुधबार प्रेस विज्ञप्तिमा जारी गरीविपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

विपक्षी चार दलको विरोधका बाबजुद थप तीन अध्यादेश ल्याउँदै सरकार, राजनीतिक नियुक्तिहरू एकै पटक खारेज हुँदै

काठमाडौं । सरकारले विपक्षी चार दलको विरोधका बाबजुद थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’

अध्यादेशप्रति आपत्ति जनाउँदै विपक्षी दलहरुको राष्ट्रपतिसमक्ष स्वीकृति नदिन आग्रह

काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत कानुन संशोधन अघि बढाएको भन्दै विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्। विपक्षी दलहरूले अध्यादेश फिर्ता लिएर तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न

माइक्रो र ईभी ठोक्कियो, २ जनाको मृत्यु, २७ जना घाइते

बुटवल । रुपन्देहीमा दुई सवारी एक आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी

चिकित्सकमाथि दुर्व्यवहार गर्ने पक्राउ, भेरी अस्पतालका सेवा पुनः सञ्चालनमा

बुटवल । बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि हातपातको प्रयास र दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेपछि आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन्। घटनापछि चिकित्सकहरूले इमरजेन्सी बाहेकका सेवा ठप्प पार्दै

थापाथलीको २७ आना जग्गा प्रकरणः फरार रहेका सुभासनम शाह पक्राउ

काठमाडौं । १४ वर्ष अघि चेकको भरमा महावीर विल्डर्स प्रालिको नाममा थापाथलीमा रहेको २७ आना जग्गा खरिद गरि फरार भएका थप एक जना पक्राउ परेका छन् । साढे दुई/साढे दुई