
काठमाडौं । संसद् छलेर अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दलहरूले चर्को विरोध गरिरहेका बेला स्वतन्त्र सांसद महावीर पुन भने अध्यादेशको पक्षमा उभिएका छन् । पूर्वमन्त्री समेत रहेका पुनले बिहीबार बिहान

काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गरेर धमाधम अध्यादेश सिफारिस गरेपछि उत्पन्न राजनीतिक विवादबीच राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् ।राष्ट्रपतिको सचिवालयका अनुसार छलफल अपराह्न तय भए

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदैछन् । राष्ट्रपति ट्रम्पका मध्य र दक्षिण एसियाली मामिला हेर्ने विशेष दूत सर्जिओ गोर आज साँझ काठमाडौं ओर्लिने

कैलाली । करेन्ट लागेर कैलालीमा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३, विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र

बुटवल, १६ बैशाख । रुपन्देहीको देवदहमा बुधबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २७ जना यात्रु घाइते भएका छन् । बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत देवदहको गणेशनगरस्थित प्रतीक्षालयनजिक

काठमाडौँ । विपक्षी दलहरूले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज बसेको बैठकले संवैधानिक परिषद्को काम

काठमाडौं १६ वैशाख । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी सभापतिलाई सम्बोधन गरी पत्र लेखेर राजीनामा बुझाएका हुन्

पोखरा १६ वैशाख । पोखरामा शुक्रबार (वैशाख १८ गते) बाट सुरु हुने महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ मा चार क्लबले सहभागिता जनाउने भएका छन् । पोखरा रङ्गशालामा यही बैशाख २० सम्म सञ्चालन

काठमाडौँ १६ वैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानीय तहका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा तत्काल खाली गर्न आग्रह

काठमाडौँ, १६ वैशाख ।काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै त्यसको पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि पहल थालेको छ । कार्यवाहक प्रमुख सुनिता डङ्गोलले मानसिक