
काठमाडौँ, चैत्र ५ । रवि लामिछाने विरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको

काठमाडौं, चैत्र ५ । निर्वाचन आयोगले आज (बिहीबार) प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ । आयोगले १ सय १० जना समानुपातिक सांसदहरूलाई बिहान साढे ११ बजे निर्वाचित

काठमाडौं, चैत्र ५ । आजदेखि चैते दशैँको नवरात्र शुरु हुँदैछ । चैत्र नवरात्रका अवसरमा आज काठमाण्डौको हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदैछ । चैत्र नवरात्रको घटस्थापनाका लागि

धनगढी, चैत्र ५ । कैलालीमा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि उनले आफूमाथि पनि गोली चलाएका छन् । जिल्लाको गोदावरी नगरपालिका–४ अमलेशैनीका ३१ वर्षीय

काठमाडौ, चैत्र ५ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सभापतिको पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि नैतिक जिम्मेवारी लिँदै उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका

काठमाडौं, चैत्र ५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभाग तथा कोशी प्रदेशको पहाडी भूभाग

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित सांसदहरूलाई बिहीबार प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहीबार बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र

काठमाडौं। पितृ शोकमा रहेका एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालले समवेदना दिएका छन् । काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित प्रतिनिधि सभा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि कुनै पनि ‘मिडिया ट्रायल’ नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । बुधबार सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले

काठमाडौं। नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। बैठक शुक्रबार दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकमा केन्द्रीय