देश

सरकारसँग ९ बुँदे सहमति, मिटरब्याज पीडितको आन्दोलन स्थगित

काठमाडौँ, १ साउन । विगत नौ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित भएको छ। गत असार २५ गते जनकपुरबाट सुरु भएको ‘पैदल न्याय

अविरल वर्षापछि देशभरका ६ राजमार्ग अवरुद्ध

काठमाडौँ, १ साउन । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका छ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित

बिचाैलियासँगै कार्यालयभित्र मादक पदार्थ सेवन गरिरहेकाे अवस्थामा भूमि प्रशासनका कर्मचारी पक्राउ

बर्दिया । बिचाैलियासँगै कार्यालयभित्र मादक पदार्थ सेवन गरिरहेकाे अवस्थामा भूमि प्रशासन कार्यालय गुलरिया बर्दियाका कर्मचारी पक्राउ परेका छन् । कार्यालयभित्रै मादक पदार्थ सेवन गरिरहेकाे अवस्थामा बिचाैलियासहित कर्मचारी पक्राउ परेका हुन्।पक्राउ

अर्थमन्त्री वाग्लेले भने- सांसदका स्वकीय सचिवको पारिश्रमिक बढाउन सरकार सकारात्मक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक र सुविधालाई समयसापेक्ष बनाउन सरकार सकारात्मक रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा उनले स्वकीय सचिवको तलब, सेवा–सुविधा तथा

चक्रपथमा पाँच सवारीसाधन एकसाथ ठोक्किए, १० जना घाइते

काठमाडौं। महाराजगञ्जस्थित चक्रपथमा पाँच सवारीसाधन एक साथ ठोक्किएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो तीन वटा मोटरसाईकल एउटा ट्याक्सी र एउटा कार एकसाथ ठोक्किएका हुन् । सुकेधाराबाट

स्वदेशी जुत्ता–चप्पल उद्योगको विकासमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ता-चप्पल उद्योगको विकास, उत्पादन विस्तार र बजार प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ

दुर्गेश र प्रियंकाको विवादित गीतविरूद्ध सञ्चार मन्त्रालयमा उजुरी

काठमाडौं । दुर्गेश थापाको ‘मास्टर्नी’ बोलको गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको छ । आज तनहुँको ब्यास नगरपालिका– ११ को बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले उक्त गीतलाई प्रतिबन्ध

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हात भाँचियो

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लडेर घाइते भएका छन्। कांग्रेस स्रोतका अनुसार गत साता शौचालयमा लड्दा उनको एउटा हात भाँचिएको हो। घटनापछि देउवालाई तत्काल स्थानीय अस्पतालमा

२५ वर्षपछि दरबार हत्याकाण्डबारे किन बोल्दैछन् ओली ?, दीपेन्द्रले बाबुआमाको हत्या नगरेको दावी

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्डबारे वर्षौंदेखि फैलाइएको सूचना सही नभएको दाबी गरेका छन्। नेकपा एमालेको वेबसाइट तथा

पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढेको छ । साउने सङ्क्रान्तिका दिन बिहान झरीकाबीच पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लर्को लागेको पशुपति क्षेत्र विकास कोष