देश

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराईका केही ठाउँमा तुवाँलो लागेको भने गण्डकी, कर्णाली र सुदूरपश्चिम

रास्वपाले आज सुर्खेतमा सभा गर्दै, रवि र बालेनले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुर्खेतमा उद्घोष सभा गर्दैछ । रास्वपाले बिहान ११ बजेदेखि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित घण्टाघर डबलीमा सभा आयोजना गरेको छ । सभालाई

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौँ, फागुन ७ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले आज काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्न लागेका

आज दशौँ निर्वाचन दिवस मनाइँदै

काठमाडौं । आज निर्वाचन दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै । पहिलो आम चुनाव २०१५ साल फागुन ७ गते शुरू भई २०१६ साल वैशाख २१ गते सम्पन्न भएको थियो । यो

आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर सार्वजनिक विदा

काठमाडौं । आज फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका गरि मनाइँदै छ । २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा

एनसेलले फुडमान्डुसँगकाे सहकार्यमा ल्यायो खानाका परिकारमा छुट अफर

काठमाडौं, ६ फागुन । एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको छ, जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमाण्डु अर्डरमा छुट सुविधा प्रदान गर्दछ । यो अफरमा एनसेलका ग्राहकहरूले फुडमान्डुमा गर्ने खानाका परिकारकोअर्डरमा रु. १५० को छुट पाउँछन् ।फागुन ५ देखि सञ्चालनमा आएको यो अफरमा, रु. ९९ वा सोभन्दा बढी मुल्य रहेका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले रु. १५० छुटको कुपन प्राप्त गर्दछन् । यो कुपन फुडमान्डुमा रु. १,००० वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिन्छ  ।एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउँछन् ।ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सक्छन् ।

एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो : नेता पोखरेल

काठमाडौँ ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा  काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेले सधैँ देश निर्माण गर्ने शक्ति भएको बताउनुभएको छ ।  आज टोखामा आयोजित

नेपाली काँग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक

जनकपुरधाम ६ फागुन। नेपाली काँग्रेसले प्रतिनिधिसभाको निर्वाचनको लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।  काँग्रेसले नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामको तिरहुतिया गाछीमा आज प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो ।  सभापति गगन

म मधेसको नेता होइन, बेटा हुन आएको हुँ : सभापति थापा

काठमाडौँ, ६ फागुन ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेसको नेता नभइ मधेसको बेटा हुन सर्लाहीबाट चुनावी मैदानमा आएको बताउनुभएको छ । बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित कार्यक्रममा प्रतिज्ञापत्र

कुशासन र बेथितिको सटर बन्द गर्ने हो : लामिछाने

धनगढी,६ फागुन । पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकमा अब कुशासन र बेथितिको सटर बन्द गर्ने बताउनुभएको छ । धनगढीमा आज आयोजित सो पार्टीको ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन