देश

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै मोटो रकम ठगी, ४ महिलासहित पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको बहानामा मोटो रकम ठगी गरेको आरोपमा काठमाडौंबाट पाँच जना पक्राउ परेका छन। पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ बस्ने बागलुङ काठेखोला गाउँपालिका–२ घर भएकी ४३ वर्षीया कोपिला

अवैध गोदाममा छापा मार्दा तस्कर समूहबाट सशस्त्र प्रहरीमाथि आक्रमण, तीन जना घाइते

पर्सा। पर्सामा एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। आज बिहान जिल्लाको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा

आर्थिक वृद्धिदर बढ्दा समाजमा असन्तुष्टि र अस्थिरता देखिन्छ: गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढेसँगै समाजमा असन्तुष्टि बढ्ने बताएका छन् । क्लिकमाण्डुद्वारा आयोजित ‘जेनजेड प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा गभर्नर

अब अनलाईबाटै गर्न सकिन्छ एनटीसीको सिम अपडेट

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुको समस्यालाई ध्यानमा राखेर कम्पनीमा रहेको ग्राहक विवरण (KYC – Know Your Customer) अब आफैले अनलाइनमार्फत भरेर अपडेट गर्न सक्ने व्यवस्था गरेको

बेलायती सेनाका मेजर जनरल नेतृत्वको प्रतिनिधिमण्डलद्वारा राष्ट्रपतिसँग भेटघाट

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेनाका मेजर जनरल गेराल्ड स्ट्रिकल्यान्ड र डेभिड जे रोविन्सन लगायतको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गरेका छन् । सोमबार सो प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय

बालेन लक्षित प्रचण्डको टिप्पणी- सोसल मिडियामा स्टन्ट गरेका भरमा राजनीतिमा स्थापित हुन खोज्दैछन्

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कुनै योगदान नगरेकाहरू लोकप्रियतावादमार्फत राजनीति गर्न खोजिरहेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा पार्टी प्रवेश कार्यक्रमलाई

तोलामा ४१ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य ४१ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी

रुपन्देहीबाट रवि लामिछानेले भने– जनतालाई नजरअन्दाज गर्नेहरूलाई अब जनताले पत्याउने छैनन्

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा सत्तामा पुगेका नेताहरू जनताको अपेक्षाभन्दा आफ्नै इतिहास र राजनीतिक शक्तिमा केन्द्रितमा केन्द्रित भएको आरोप लगाएका छन् । रुपन्देही निर्वाचन क्षेत्र नं-१

हङकङमा अब घरमै बसेर रोजगारी खोज्न सकिने, नेपाली व्यवसायीले सञ्चालनमा ल्याए ‘जबलिंक कनेक्ट’ !

हङकङ । हङकङमा नेपाली समुदायका व्यवसायीहरुले ‘जबलिंक कनेक्ट’ मोबाइल एपको बेटा संस्करण आजबाट सञ्चालनमा ल्याएका छन् । गोर्खाज् फाइनान्स लिमिटेडका अध्यक्षसमेत रहेका डिके दाहालसहितका व्यवसायीहरुले यो एप सञ्चालनमा ल्याएका हुन्

निर्वाचन परिणाम दलका दाबीभन्दा १८० डिग्री भिन्न आउँन सक्छ : गोकुल बास्कोटा

काठमाडौं । जापानको आम निर्वाचनको नतिजालाई नेपालको राजनीतिक सन्दर्भसँग जोड्दै नेकपा एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत तिखो टिप्पणी गरेका छन् । जापानमा भएको निर्वाचनमा प्रधानमन्त्री साने ताकाइची नेतृत्वको लिबरल