देश

मधेस निर्माणका लागि सङ्घर्ष जारी छ : अध्यक्ष यादव

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा आठ जिल्ला समेटिएको मधेस प्रदेश बनेको उल्लेख गर्दै २२ जिल्लाको मधेस निर्माणका लागि आफूहरूको सङ्घर्ष जारी रहेको बताउनुभएको छ

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले बिधानअनुसार केन्द्रीय अनुशासन

प्रतिनिधिसभा सदस्य निर्वाचनः एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।  आजसम्म एक करोड नौ लाख ६३ हजार

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा हुनुभएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको आदेशअनुसार आज प्रसाईँ हाजिरी जमानीमा रिहा हुनुभएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रवक्ता एवं

वरिष्ठ कलाकार थापाको अन्त्येष्टि

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रमा लामो समयसम्म अतुलनीय योगदान पुर्‍याएका कलाकार थापाको पार्थिव शरीरमा

बुढासुब्बा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

धरान । २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा साबिक उपबिजेता चर्च ब्वाइज युनाइटेड, काठमाडौँले नेपाल पुलिस क्लब, काठमाडौँलाई १० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको

राजनीतिक स्थायित्व र दिगो विकासका लागि समावेशी शासन प्रणालीलाई व्यवहारमा उतार्नुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा राजनीतिक स्थायित्व कायम गर्न समावेशी शासन प्रणालीलाई व्यवहारमा उतार्नु अपरिहार्य रहेको बताएका छन् । आइतबार आदिवासी जनजाजी उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्तीको अवसरमा काठमाडौंमा

नेपाललाई तेस्रो सफलता, मल्ल र यादवपछि सन्दीपले लिए विकेट

काठमाडौं । नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन्। उनले टम ब्यान्टनको विकेट लिएका हुन्। उनी २ रन बनाएर पेभेलियन फर्किएका हुन्। मुम्बईको वाङ्खेडे स्टेडियममा जारी आइसीसी टी–२० विश्वकप

१० अंकले घटेको नेप्सेमा साढे ११ अर्बको कारोबार

काठमाडौं । नेप्सेमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । आज ३३०

पूर्वमेयर बालेन साहको घरमा चोरी गर्ने तीन जना पक्राउ, नख्खु कारागारबाट फरार कैदी मुख्य चोर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) को घरमा चोरी गर्ने तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको एसपी