देश

जन्तेढुङ्गामा बिहे भोज खाएका बेहुला बेहुलीसहित १ सयभन्दा धेरै बिरामी, शिविर राखेर उपचार

काठमाडौं । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सय जना भन्दा बढी बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ । भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, र

राप्रपा कुनै विदेशी शक्तिको आशीर्वादले बनेको होइन, कमजोर पार्ने काम नगरियोस्: राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी विदेशी शक्तिको आशीर्वादबाट नबनेको बताएका छन् । उनले कामठाडौं निर्वाचन क्षेत्र नं-२ बाट पार्टी उम्मेदवार कुन्ती पोखरेलको घरदैलो

बर्दियामा लागुऔषधसहित एक पक्राउ

सन्दिप कुमार बैश्य बर्दिया । बर्दियामा लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ रानीपुर स्थितबाट लागुऔषधसहित एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा

पोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–९ स्थित चेतनगरमा रहेको एक पोखरीबाट एक पुरुषको शव फेला परेको छ। स्थानीय बासिन्दाले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीय राधेश्याम साहका अनुसार

काठमाडौं उपत्यका निर्वाचन सेलको जिम्मेवारी एसएसपी रमेश बस्नेतलाई

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरको निर्वाचन सेलको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतलाई दिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत बस्नेतलाई

थाक्रेमा यात्रुवाहक बस एकआपसमा ठोक्किदा एक जनाको मृत्यु, दुईजना घाइते

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दाङबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने गगन थापाको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने बताएका छन् । आइतबार सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै थापाले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने

बिहे भोज खाएका बेहुला–बेहुलीसहित १०० जना बढी बिरामी

खोटाङ । खोटाङको जन्तेढुंगामा बिहेको भोज खाएकाहरू बिरामी परेका छन् । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका बेहुला बेहुलीसहित एक सय जना भन्दा बढी बिरामी परेका हुन् । भोज खाएपछि

देशभर आजदेखि एचपीभी खोप अभियान सञ्चालन गरिँदै

काठमाडौं, माघ २५ । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान आइतबारदेखि देशभर सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आइतबारदेखि आगामी फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै, यस्ता छन् तीन एजेण्डा

काठमाडौं, माघ २५ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ८ः३० बजे जुममार्फत बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई