देश

प्रतिनिधिसभा सदस्य निर्वाचन : तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गरेका तीन हजार ४८७ उम्मेदवार मध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको

गलत सूचना फैलाउनेमाथि कारबाही गर्न ‘निर्वाचन प्रहरी साइबर सेल’ सञ्चालनमा

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले ‘निर्वाचन प्रहरी साइबर सेल’ सञ्चालनमा ल्याएको छ। यस सेलमार्फत सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा अफवाह फैलाउने,

अमेरिकाबाट एकै दिन ८० नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाले अवैध रुपमा बस्दै आएका तथा कानूनको परिपालन नगरेका भन्दै एकै दिन थप ८० जना नेपालीलाई डिपोर्ट गरेको छ । अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई काठमाडौं

उपत्यकाबाट हराएका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्की र काठमाडौँ उपत्यका

सर्वोच्च अदालतले माग्यो निर्वाचन आयोगसँग लिखित जवाफ

काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ । सर्वोच्च अदालतबाट यसअघि भएको ‘राइट टू रिजेक्ट’को व्यवस्था गर्नु भनी दिएको

कालिकोटमा कांग्रेस र नेकपामा ‘बागी’ उम्मेदवार

काठमाडौं, माघ ७ । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ गृहजिल्ला कालिकोटमा बागी उम्मेदवारी दर्ता गरेका छन् । उनी कांग्रेसका आधिकारिक उम्मेदवार हर्षबहादुर बमविरूद्ध ‘बागी’ बनेका

सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी

काठमाडौं, माघ ७ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मनोनयन दर्ता गराएका छन् । १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन

एमालेले यसपटक उठायो ५४ प्रतिशत युवा उम्मेदवार

काठमाडौँ, माघ ७ । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । यसअघि निर्वाचनमा विभिन्न दलसँग तालमेल र

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, माघ ७ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार

मतदान गर्न पाउने अधिकार स्थापित हुने वातावरण बनेको छः प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता सम्पन्न भएको बताउनुभएको छ। यसले मतदाताको मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित