
रौतहट । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार हरेक क्षेत्रमा विफल भएको बताउनु भएको छ । बालुवाटारकाण्ड, खुलामञ्चकाण्ड, सुनकाण्ड, निर्मलाकाण्ड, वाइड बडी काण्ड लगायत काण्डै काण्डको आरोप लागेका

उर्लाबारी, बैशाख १४ उर्लाबारी – ५ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आईतबार बृहत नि : शुल्क स्वास्थ्य शिविर हुने भएको छ । भारतको सिलगुडीस्थित डा.चाङ सुपर

भक्तपुर,वैशाख १४ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र कक्षा १२ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । देशभर एकैसाथ भोली आइतबार बिहान ७ बजेदेखि

धरान । धरानमा उदाहरणीय विवाह हुदै छ । राईको छोरो सँग विककी छोरीले मागि विवाह गरेकी हुन । धरान १३ को नविन राईले धरान १५ की सुस्मा कालिकोटे सँग मागि

कालिकोट : सडक संजालले नजोडिएको जिल्लाको नरहरिनाथ गाउँपालिकाले खरिद गरेको गाडी दुरुपयोग हुने गरेको छ। कर्णाली राजमार्गको हुल्मदेखि पार्किङ राखिने गरेको भे १ झ २८४ नम्बरको गाडी ड्राइभरले भाडामा चलाउने

बेइजिङ, १४ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजधानी बेइजिङमा आयोजित एक विशेष गोलमेचमा नेपालीमै सम्बोधन गरेकी छन् । अन्तर्रा्ष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चको बेइजिङमा शुक्रबार

बझाङ – द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रताप सिंह घर्ती (काले) झण्डै १७ वर्षपछि घर फर्किएका छन् । ४/५ वर्षको उमेरमा घरबाट हराएका उनलाई त्यतिबेलाको केही कुरा पनि राम्रोसँग सम्झना छैन

युएई । गैरआवसीय नेपाली संघ एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठलाई स्थानीय प्रहरीले दुबईबाट पक्राउ गरेको छ । शुक्रबार दुबईमा आयोजित धुर्मुस सुन्तली साँझको कार्यक्रम स्थलबाटै प्रहरीले श्रेष्ठलाई पक्राउ गरिएको हो

वीरगञ्ज । दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा खुलामञ्च अतिक्रमण गरेर बनाइएको सटरहरुमा शनिबार डोजर चलाईएको छ । जस्ताले बारेर बसाइएका सटरमा डोजर लगाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य दलबलसहित