देश

देशभर नेकपाले नेता थप्ने

काठमाडौं  बैशाख १५ नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चार जनाका दरले २८ जना पदाधिकारी छन् । केन्द्रीय सदस्यको कार्य

राजपा नेता बिपी यादवका मतियार गोइत पक्राउ

काठमाडौं बैशाख १५ किर्ते उपभोक्ता समिति गठनमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइतलाई पक्राउ गरेको छ । रकम अपचलन गर्ने

नेपालगन्जमा सात वर्ष यताकै सर्वाधिक गर्मी : ४१ डिग्री पुग्यो

नेपालगन्ज बैशाख १४ नेपालगन्जमा सात वर्ष यता सर्वाधिक गर्मी भएको छ। जल तथा मौसम विज्ञानको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका अनुसार शुक्रबार अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम भने

पर्वतमा भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान

पर्वत, १४ वैशाख । जिल्लामै पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ । सदरमुकाम कुश्माको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो । स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले

अब प्रधानाध्यापक बन्न सय पूर्णांकको परीक्षामा उत्कृष्ट हुनुपर्ने

सोलुखुम्बु : शैक्षिक सुधारको लागि थुलुङदुधकोशी गाउँपालिकाले शिक्षक सरुवादेखि प्रधानाध्याक नियुक्तिको लागि परीक्षा लिनेसम्मको कार्य गर्ने भएको छ। अब गाउँपालिकाभित्रका विद्यालयमा प्रधानाध्याक बन्नको लागि शिक्षकले अनिवार्य परीक्षामा सहभागी बनी उत्कृष्ट

दाइजोकै निहुँमा एक महिनामा ३ महिलाको जलाएर हत्या !

सिराहा । आफ्नै पति र सासुले ज्युँदै जलाएकी सिराहाकी २१ बर्षीया कञ्चनदेवी मण्डल खत्वेको शुक्रबार मृत्यु भएको छ । कल्याणपुर नगरपालिका ८ की खत्वेलाई उनकै पति बेचन मण्डल र सासु

“नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाउँदै गए मुलक नै नरहने चेतावनी”

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाउँदै गए मुलक नै नरहने चेतावनी दिएका छन् । नागरिकता विधेयकविरुद्ध संघर्ष समन्वय समितिले शनिबार राजधानीमा

ओली र प्रचण्डबीच बालुवाटारमा सुटुक्क छलफल

काठमाण्डौ । सत्तारुढ नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको छ । ९ गते जिल्ला तहको नेतृत्व छिनोफानो गरेको नेकपाले अन्य भातृ संगठनको एकता टुङ्ग्याउन

प्रधानमन्त्रीको निर्देशनमा अतिक्रमण गरिएको खुलामञ्चमा डोजर लगाएपछि ब्यापारीहरुमा रुवाबासी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको खुलामञ्चमा बनाइएका सटर लगाएत बिभिन्न संरचनाहरुमा डोजर लगाएर भत्काउन थालेपछि त्यहाँका पसले तथा ब्यापारीहरुमा रुवाबासी मच्चिएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा आज शनिबारदेखि उक्त

गाउँपालिका अध्यक्ष हुनु त यस्तो ! सबै तलब विपन्नलाई

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफूले पाएको पारिश्रमिकमध्येको रु एक लाख ८० हजार गाउँपालिकाभित्र रहेका विपन्न, दलित, द्वन्द्वपीडित र जेहेन्दार व्यक्तिलाई हस्तान्तरण गरेका छन् । गाउँपालिकामा आयोजना