देश

नेपालमा पनि पब्जी खेल प्रतिबन्ध

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो

यो तस्बिर रातारात भाइरल हुनुको वास्तविकता यस्तो छ

एजेन्सी। आइतबार साँझ बारा र पर्सामा भुमरीसहितको हावाहुरीको कारण ठुलो धनजनको क्षति भयो । हावाहुरीकै कारण हजारौँ मानिसहरु घरबार बिहिन बने । सोही कारण धेरै नेपालीहरु तराईमा भएका नेपालीहरुको घाउमा

सरकारबाट बाहिरिने उपेन्द्र यादवको चेतावनी

खोटाङ, चैत २८ उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारमा सहभागी हुनेक्रममा गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ । संघीय समाजवादी फोरम खोटाङले आज दिक्तेलमा आयोजना गरेको

देशभरका क्षेत्रीय प्रशासन कार्यालय खारेज !

काठमाडौं २८ चैत सरकारले पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरिदिएको छ । धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिलायलमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको हो । बिहीबार

‘ठग’ कम्पनी मद्रासलाई फेरि लाइसेन्स छाप्न दिने तयारी

काठमाडौं, २८ चैत  गुणस्तरहीन लाइसेन्स छाप्दै आएको भारतीय कम्पनी मद्रास प्रिन्टर्सलाई नै थप लाइसेन्स छाप्ने दिने तयारी भएको छ । सोही कम्पनीको बदमासीका कारण हाल लाखौं सर्वसाधरणले एक वर्षपछि मात्र

चितवन सिंगापुरको सान्तोष आइल्याण्ड जस्तै बनाउँछौं प्रचण्ड

चितवन, २८ चैत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई सिंगापुरको सान्तोषा आइल्याण्ड जस्तै पर्यटकीय हब बनाइने बताएका छन् । जिल्लामा पर्यटनको धेरै सम्भनावना भएकाले त्यसको विकासमा

भारत सरकारको रु दुई अर्ब ६९ करोड सहयोगमा निर्माण अस्पताल सञ्चालनमा

लहान, २८ चैत भारतीय सरकारको सहयोगमा सदरमुकाम सिरहामा निर्मित चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पतालको बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गरेका छन । भारत सरकारको रु दुई अर्ब

जिप दुर्घटनामा पूर्वसांसदसहित दुईको मृत्यु

गुल्मी। मुसिकोट नगरपालिका –१ मा जीप दुर्घटना हुँदा पूर्वसांसदसहित दुईजनाको मृत्यु भएको छ । मालिका गाँउपालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप बिहान ९ बजे दुर्घटनामा

१६ वर्षिया छोरीलाई पटक-पटक बलात्कार

चितवन । छोरी बलात्कार गरी फरार भएका चितवनका एक व्यक्ति पक्राउ परेका छन्। उनलाई नुवाकोटमा लुकिछीपी बसेको अवस्थाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले

आन्दोलनमा हस्तक्षेप गरेको भन्दै आज चिकित्सक संघको भेला

काठमाडौं । नेपाल चिकित्सक संघको आकस्मिक भेला आज हुँदैछ । सरकारी चिकित्सकको आन्दोलनमा हस्तक्षेप गरेर सरकारले टिकट काउन्टर खुलाएपछि संघले भावी रणनीति तय गर्नका लागि संघले भेला बोलाएको हो ।