
काठमाण्डौ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसममा सुधार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहीदिनयता देशभरीकै मौसम बिहानैदेखि बदली भई हुरीबतास र पानी परेको

काठमाडौं । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ

मोरङ, चैत २८ मोरङको सुन्दरहरैचा नगरपालिका –४ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट गएराती मोटरसाईकलमा सवार एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको

काठमाडौं चैत २८ करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन्। समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत बुझेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा नेता र कार्यकता जान छोडको छन् । पार्टी एकीकरण हुनुपूर्व भिडभाड हुने पार्टी कार्यालय पार्टी एकीकरण भएपछि सुनसान बनेको छ । यो समाचार

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्ली उड्न लागेको जेट एयरवेजको उडान नम्बर २६७ को विमान बुधबार झण्डै दुर्घटनामा परेन । हवाई इन्धन नभरी उड्न खोजेको जहाज ठूलो दुर्घटनाबाट जोगिएको

विराटनगर, चैत २७ प्रदेश १ सरकारले केन्द्र सरकारले तोकेकोभन्दा बाहेक थप ४ वटा बिदा दिने निर्णय गरेको छ । प्रदेश १ को मन्त्रिपरिषद् बैठकले २०७६ सालको हिन्दूहरूको पर्व जनै पूर्णिमा,

विगत दुई वर्षभन्दा लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख रहेका कुलमान घिसिङबाट कुनै गल्ती हुन्छ भने पनि उनलाई क्षमा दिइनुपर्छ भन्ने आमसोच नेपालीमा रहेको छ । लामो समयदेखि अन्धकारमा

विराटनगर, चैत २७ विराटनगर स्थित कोशी अञ्चल अस्पतालको बहिरंग सेवा सरकारी चिकित्सकहरुले पुनः बन्द गराएपछि विरामीहरु मर्कामा परेका छन् ।अस्पताल अन्तर्गतको विकास समितिका चिकित्सकहरुले बहिरंग सेवामा उपचार दिन थालेपछि उनीहरुले