देश

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, स्थानीयद्वारा टिपरमा आगजानी भिडियो सहित

नुवाकोटमा शुक्रबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको बट्टार–४ मा बिहान साढे सात बजे ना ५ ख २८९८

ओली र प्रचण्डसहितको आवासीय बैठकमा माधव नेपाललाई किन खबरै गरिएन ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का शीर्ष नेताहरु गोप्य वार्ताका लागि बिहीबार बेलुकादेखि चन्द्रागिरी पुगेका छन् । चन्द्रागिरीमा रहेको रिसोर्टमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,

नेकपा सरकारले देश कब्जा गर्न खोज्यो – काँग्रेसकी नेतृ डा. आरजु राणा देउवा

धनगढी- नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले देश कब्जा गर्न खोजेको आरोप लगाएकी छिन् । धनगढीमा बिहीवार आयोजित नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण कार्यक्रममा

शिक्षा महँगो बनाउन महानगरको लालमोहर : २७ प्रतिशतले शुल्क वृद्धि

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको छ । नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरपालिकाको यो निर्यणबाट निजी विद्यालय

पत्रकार खड्काको जीवन रक्षाको माग

उर्लाबारी । सञ्चार क्लब नेपाल उर्लाबारीका कार्यसमिति सदस्य तथा ब्लाष्ट टाइम्स दैनिकका मधुमल्ला समाचारदाता केशव खड्कालाई समाचारको विषयमा अश्लील गालिगलौज गर्नेलाई कार्वाहीको माग गरिएको छ । सञ्चार क्लब नेपाल उर्लाबारीले

खोला दोहन र क्रसरको दादागिरी रोक्न प्रदेश सांसदको माग

विराटनगर। प्रदेश सभामा हरेक दिन उठ्ने बिषय भनेको क्रसर र खोलाजन्य उत्नन् । प्रदेश सभाको शुन्य समयमा झण्डै डेढ महिना देखि प्रदेश सभा सदस्य सयर्माराज राईले उठाएको एउटै बिषय हो

३ किलो ३ सय ग्राम सुनसहित तीन चिनियाँ नागरिक समातिए

काठमाडौं । मलद्वारमा लुकाएर ल्याएको तीन किलो, तीन सय ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । विमानस्थल भन्सार कार्यालय र

देउवाले भने कुखुरामा नि कर लाग्छ, केपीको नाम करप्रसाद ओली नै राख्नुपर्ने

पोखरा : कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा पुगेर सरकारविरुद्ध फेरि कडा प्रतिक्रिया दिएका छन् । आफ्नो उपस्थिति नहुने भन्दाभन्दै पनि संवैधानिक परिषद्को बैठक राखिएको सरकारसँग उनको गुनासो थियो । ‘म

अब सडक अनुशासनमा कडाइ : सूर्तिजन्य पदार्थ सेवन गरी गाडी चलाए कारवाही हुने

काठमाडौँ । मदिराजन्य र सूर्तिजन्य पदार्थ सेवन गरी सवारी चलाउने चालक अब कारवाहीमा पर्ने भएका छन् । काठमाडौं महानगरपालिकाले जारी गरेको ‘सवारी तथा यातायात व्यवस्थापना बिधेयक, २०७५’ मा मदिराजन्य र

डाक्टरको आन्दोलनमा मन्त्री पण्डितको यस्तो अभिव्यक्ति

धनगढी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनको विषयलाई लिएर चिकित्सकले उठाएका माग उपयुक्त नभएको बताउनुभएको छ । प्रेस क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “चिकित्सकका