देश

नेता कृष्ण सिटौलाका नाममा १०७ जनाले गरे रक्तदान

काठमाडौँ चैत १० नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौंलाको स्वास्थ्यलाभको कामना गर्दै उपचाररत अस्पतालमै रक्तदान गरिएको छ । सिटौला उपचारत राजधानीको मण्डिखाटारस्थित ह्याम्स अस्पताल परिसरमै आइतबार बिहान ८

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : लुरुलुरु हतियार बुझाउन आउने, नबुझाए कसरी खोस्ने सरकारलाई थाहा छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई हतियार बुझाउन चेतावनी दिएका छन् । हतियार नबुझाए कसरी खोस्ने सरकारलाई थाहा भएको बताएका छन् । आइतबार संसद बैठकमा बोल्दै उनले सरकारले

प्रधानमन्त्री ओलीले भने : जनमतसंग्रहको कल्पना पनि गर्न सकिँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताको प्रश्नमा जनमतसंग्रहको कल्पना पनि गर्न नसकिने बताएका छन् । प्रतिनिधि सभा बैठकमा आइतवार हिउँदे अधिवेशन समापन मन्तव्य दिँदै

प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यमा सुधार, प्रचण्ड परिवार खुशी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको हाल अमेरिकामा उपचार भइरहेको छ। सीता दाहाल लामो समयदेखि पार्किन्सस् सहितको रोगबाट ग्रसित छन्। अघिल्लो साता प्रचण्डले

निर्मलाको बलात्कार भएको हैन ३ जना महिला र २ जना पुरुषले हत्या गरेका हुन्’ (भिडियो हेर्नुस्)

काठमाण्डौँ । आफुलाई माता भनेर दावी गर्ने सविता आचार्यले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार नभएको दावी गरेकी छन् । उनले निर्मलाको बुवासंग भेटेको बताइन् । सविता माताले निर्मलालाई

मोरङमा एकाबिहानै माईक्रोको ठक्करबाट बालकको ज्यान गयो

मोरङ, चैत १० मोरङको सुन्दरहैचा नगरपालिका –८ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान माईक्रो बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४

नेपाली कांग्रेसका तीन नेता जिल्ला दौडाहमा

काठमाडौं चैत १० प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख नेताहरु फेरि देश दौडाहामा निस्किएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह अहिले देश दौडाहमा छन्

एसईई परीक्षामा सहभागी बनेकी करिश्मालाई बाबुराम भट्टराईको फोन

काठमाडौँ चैत १०  एसईई परीक्षामा सहभागी हुँदै गरेकी करिश्मालाई नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले फोन गरेर शुभकामना दिएका छन् । भट्टराईले सफल मान्छे बन्नको लागि उमेरले नछेक्ने भन्दै एसईई

फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव

काठमाडौं – राष्ट्रिय जनाता पार्टी ९राजपा० नेपाल र संघीय समाजवादी फोरम नेपाल एकता प्रक्रियामा अघि बढेको छ ।सुरुमा फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव राखेको फोरम केन्द्रीय सदस्य डा

अबको केहि दिनमै जापान रोजगारी समझदारीमा हस्ताक्षर हुने

काठमाडौँ – नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच केही दिनमै समझदारी हुने भएको छ । मन्त्रिपरिषद् बैठकले दुई देशबीच हुने समझदारीमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा