देश

‘मोबाइलसँग बोल्छन्, हामीसँग बोल्दैनन्’

तुलसीपुर, चैत ९ : तुलसीपुर उपमहानगरपालिका– ८, कटकुइयाकी ८३ वर्षीया भागिरथी पाण्डेलाई नातिनातिनासँग बोल्न र रमाइलो गर्न मन लाग्छ। तर, उनले भनेजस्तो नातिनातिनाले उनलाई पछ्याउँदैनन्। ‘सधै उनीहरु मोबाइलमा झुम्मिएका हुन्छन्।

राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन: मन्त्री थापा

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताएकी छन् । महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज आयोजित कार्यक्रममा

एसइई परीक्षाको तयारी पूरा, चार लाख परीक्षार्थी सहभागी हुँदै

भक्तपुरः यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले

नेपालमै बन्छ थोरै लगानिमा यस्तो आकर्षक घर, यो कम्पनी लाई जिम्मा दिनुहोस

चितवनमा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । रत्ननगरस्थित १४ मा रहेको

शेखर कोइरालाले भने : काँग्रेसलाई गिरोहले सञ्चालन गर्‍यो

चितवन । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने दाबी गरेका छन् । नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले आज रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको

नागरिकता विद्येयक पास भए नेपाल सिक्किम वा फिजी बन्छ : मैनाली

काठमाडौं। नागरिकता विधेयक बिरुद्धको संघर्ष समन्वय समितिले संसदमा पेश गरिएको नागरिकता विद्येयक राष्ट्रघाती भएको भन्दै तत्काल खारेज गर्न माग गरेको छ। समितिले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जबरजस्ती

जलेर महिलाको मृत्यु

लहान । सिरहाको कल्याणपुर नगरपालिका–७ मा आज बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको

को हुन काभ्रे गोलिकाण्डका मुख्य नाईके पक्राउ परेका ओली

काठमाडौं/रुकुम जिल्लाको तत्कालीन मोरु भन्ने स्थानमा स्थायी घर भएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ विप्लव नेकपाका स्थायी समिति सदस्य हुन् । ५ सदस्यीय समितिमा उनी तेस्रो नम्बरमा छन् । माओवादी पार्टी स्थापनादेखि

चितवनमा बर्डफ्लु छैन : विज्ञ केन्द्र

चितवन । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग

न नागरिकता, न न्याय जसले सिउँदो रंग्याए, उनैले लखेटे

काठमाडौं जीवनभर साथ दिने बाचा गरेका पतिले घरबाट निकालेपछि एक महिलाको बिचल्ली भएको छ। आफन्त साक्षी राखेर जीवनसाथी बनाएका पतिविरुद्ध मुद्दा दर्ता गरी ३६ वर्षीय सुमन जैसवालले न्याय खोजिरहेकी छन्।