
काठमाडाैं – प्रतिबन्धित विप्लव समूहका नेता हेमन्त प्रकाश वली पक्राउ परेका छन् । प्रहरीको विशेष टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार राति काभ्रेबाट उनलाई पक्राउ गरेको हो । नेता

काठमाडौं । नेकपाका सचिवालय सदस्य वामदेव गौतमले दुई तिहाईको सरकारले केही गर्न सकेनौ भने हामी कम्युनिस्ट सधैंको लागि समाप्त हुने बताएका छन्। आर्दश दम्पती तथा युवा सम्मान कार्यक्रम बोल्दै नेता

काठमाडौं । ट्राफिक प्रहरीले यात्रुवाहक बसमा पाकेटमार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर बताउने वर्ष १९ का सुमन नेपाली रहेका छन् । रत्नपार्कबाट थानकोट जाँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । सिटौला अस्वस्थ भएर आज बिहान हेम्स अस्पताल भर्ना भएका हुन् । पूर्व गृहमन्त्री समेत रहेका सिटौलाको आईसीयुमा राखेर

काठमाडौं, चैत ८ युवा संघ नेपालले पछिल्लो पटक सामाजिक सञ्जालमा फोटोहरु इडिट गरी गलत सन्देश प्रवाह गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको फोटोहरु इडिट गरेर

काठमाडौँ चैत ८ नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री रमेश लेखकले वर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकार आफ्नै फितलो गतिविधिका कारण ढल्ने दाबी गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिती बैतडीद्वारा

कैलाली । सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन

खोटाङ चैत ८ हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष ४ महिनाकी बालिकासँग विवाह गरेका छन् । कानूनले नै बालविवाह बन्देज गरिसकेको अवस्थामा वडा

काठमाडौं । नेपालमा आईईएलटीएस परीक्षा सञ्चालन गर्दै आइरहेको अष्ट्रेलियन संस्था आईडीपी एजुकेशनले प्रत्यक्षरुपमा नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिने उद्देश्यले कन्सलटेन्सीकै काम गर्न थालेपछि नेपाली शैक्षिक पराशर्मदाता व्यवसायीहरूले विरोध गरेका छन्

काठमाडौं चैत ८ बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्रामबराबरको पाँच