
हेटौंडा, काठमाडौं र कास्कीका पोल्ट्री फार्महरुमा बर्ड फ्लू अर्थात हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा–एचपिआइएको संक्रमण देखा परेपछि काभ्रे जिल्लामा उच्च सतर्कता अपनाइने भएको छ । जिल्लास्तरीय बर्ड फ्लू रोग नियन्त्रण प्राविधिक

काठमाडौं चैत ८ फेसबुकमा जथाभावी पोष्ट गर्ने एक सैनिक कारवाहीमा परेका छन् । उनले चलाउँदैं आएको फेसबुक समेत बन्द गरिएको छ । सैनिक मिडिया नीतिविपरीत हतियार बोकेको तस्बिर सामाजिक सञ्जाल

एजेन्सी पूर्वी चीनस्थित एक केमिकल कम्पनीमा भएको बिस्फोटमा ४४ को ज्यान गएको छ भने ६ सय ४० घाइते भएको चीनियाँ मिडियाले बताएका छन् । यो बिस्फोट येनचंग शहरमा तियानजियाई केमिकलको

काठमाडौं चैत ८ शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार अपराह्नदेखि पाटन अस्पताल भर्ना भएका हुन् । गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल

जनकपुर चैत ८ मिथिलाञ्चलको विशिष्ट पर्व होली जनकपुरमा आज धुमधामका साथ मनाइँदै छ । विहानैदेखी नगरको विभिन्न स्थानमा युवायुवतीहरु एक अर्कालाई रंग अवीर दली होली पर्व मनाइ रहेका छन ।

काठमाडौं जगारीका लागि दक्षिण कोरिया जान चाहनेहरुको परीक्षाको फारम आजदेखि खुलेको छ । शुक्रबार अर्थात् आजदेखि शुरु भएको फारम भर्ने कार्यक्रम चैत १७ गतेसम्म जारी रहने वैदेशिक रोजगार विभाग अन्तरगतको

बारा – बहुप्रतीक्षित मोतिहारी( अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाख पहिलो सातादेखि इन्धन आपूर्ति गरिने भएको छ । पाइप बिछ्याउने काम अवरोध बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख कटान सुरु गरिएकाले वैशाखबाटै तेल

रुपन्देही चैत ८, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलको पाल्पारोेडस्थित ‘रातो घर’ले चिनिएको

काठमाडौं । नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी ९एमओसी०मा हस्ताक्षर हुने भएको हो

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीले मेडिकल कलेज सञ्चालकसँगको मिलेमतोमा अवैध विद्यार्थी भर्ना गरेको बढी शुल्क लिएकोे