
काठमाडौ ४ चैत- नेकपा नेता योगेश भट्टराई छिट्टै मन्त्री हुने भएका छन् । प्रधानमन्त्री केपी ओलीले भट्टराईलाई मन्त्री बनाउने भएका हुन् । स्रोतका अनुसार ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारको लगभग एक बिघाभन्दा बढी जग्गा लामो समयदेखि भारतीय नागरिकले भोग चलान गर्दै आएका छन् । आफूसँग जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७

काठमाडौं प्रोटोकल सहमतिमा हस्ताक्षर भएपछि नेपालले चीनका बन्दरगाह प्रयोग र चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न पाउनेछ। नेपाल र चीनबीच पारवहन सम्झौताको प्रोटोकललाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । दुई देशबीच पारवहन

काठमाडौं, ४ चैत मौसम पूर्वानुमान महाशाखाले आजदेख बुधबारसम्म ३ दिन मेघ गर्जनका साथै देशका विभिन्न भूभागमा पानी पर्ने जनाएको छ । आज, भोली र पर्सी बुधबारसम्म देशका पूर्वी भूभाग र

काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजनीतिक सहमतिका साथ मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । ललितपुर उद्योग वाणिज्य संघको स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले राजनीतिक अस्थिरता

–तीर्थ भट्टराई चैत ४ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले भर्खरै एक वर्ष पूरा गरेको छ । एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले एक वर्षका उपलब्धिबारे

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज (सोमबार) अर्जेन्टिना प्रस्थान गर्नुहुने भएको छ । अर्जेन्टिनाको राजधानी ब्यूनसआयर्समा आयोजना हुन लागेको दक्षिण–दक्षिण सहयोग सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन उहाँ

सिरहा : सिरहाको लहानमा स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठक आज पनि जारी छ । बैठकवाट गठवन्धनलाई राजनीतिक दलमा परिणत गर्ने तयारी छ । आज भावि कार्यदिशाका बारेमा छलफल गरेर

काठमाडौं : पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । ९१ बर्षिय पूर्व मुमाबडामहारानीलाई थापाथलीस्थित नर्भिक अस्पतालले विहान दश बजे डिस्चार्ज गरेको हो । रत्न डिस्चार्ज हुँदा

विमल पोखरेल यसै हप्ता दुईवटा मेडिकल कलेजले लुट मच्याएको खबर सार्वजनिक भयो । ती मेडिकल कलेजमा भएको लुटका बारेमा विद्यार्थीहरु आन्दोलित छन् । तर, माफियाकरणको तीब्र विरोध गर्ने डाक्टर गोविन्द