
काठमाडौँ । एक हातमा ‘ब्रस’ र अर्को हात ‘नाइफ’सँगै सेतो क्यान्भासमा रङ्ग पोतिरहनुभएको थियो, पाका पुस्ताका कलाकार किरण मानन्धर । आफ्नै धुनमा क्यानभास रङ्गाउनमा व्यस्त देखिनुभएका किरणको कला देखेर नेपाल–जर्मन चेम्बर

काठमाडाैं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताउनुभएको छ । आयोगले सोमवार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उहाँले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताउनुभएको

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यकाअनुसार राष्ट्रपति पौडेलले नेपालको सविधानको धारा ९३ को उपधारा (१) बमोजिम सोमबारको

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत परिवर्तनको आधार तयार गर्नुपर्ने बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २० औँ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमाका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । अस्पतालले विगत लामो समयदेखि स्वास्थ्य बीमा बोर्डबाट उपचार खर्च भुक्तानी नआउँदा

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबै नेता कार्यकर्ताहरुलाई एक भएर अघि बढ्न आह्वान गरेका छन्। विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा खड्काले विज्ञप्ति जारी गर्दै यस्तो भनेका हुन् ।

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका संचारमन्त्री जगदिश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गरेका हुन् । खरेलका अनुसार वित्तीय क्षेत्र

काठमाडौं । सरकारले राष्ट्रियसभाको नयाँ अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रियसभाको अधिवेशन

काठमाडौं । नेपाल आयल निगमले एक वर्षमा १३ अर्ब ६७ करोड खुद नाफा कमाएको छ । निगमका अनुसार गत आर्थिक वर्षमा निगमले ३६७ अर्ब रूपैयाँको कारोबार गरेको छ ।निगमले गत

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरूलाई पुनः आग्रह गरेका छन् । उनले हिजो उद्घाटन सत्रमा