
रौतहट, पुस २९ । गत १७ देखि १९ असोजसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी

काठमाडौं, पुस २९ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दैछन् । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको

काठमाडौं, पुस २९ । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच बालुवाटारमा वार्ता भइरहेको छ । विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोलीले संस्थापन पक्षसँग वार्ता गरिरहेको

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन् । आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर उनले इरानसँग व्यापार गर्ने देशहरूलाई अमेरिकामा

काठमाडौं, पुस २९ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरु आज बोलाइएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा

काठमाडौं, पुस २९ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बन्द सूचीमा

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रको कार्यक्रम आजका लागि स्थगित गरिएको छ । बन्द सत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल लम्बिएका कारण आजका लागि

काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती “बेलबहादुरको बिहे“ तेस्रो संस्करण आईतवार सार्वजनिक गरिएको छ ।कथा कृति एजुकेश्नल पब्लिसिङ हाउसका बिक्री अधिकृतहरू भजन राउत,शिवराम श्रेष्ठ,गजेन्द्र ङाखुसी रमण राउत लगायतले एजुकेश्नल

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को यही माघ २८ गते हुने भनिएको केन्द्रिय निर्वाचनका सबै प्रक्रिया रोक्न अदालतले सोमबार आदेश जारी गरेको छ । गोर्खा जिल्ला फुटबल संघका सदस्य अमित

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आज पत्रकार आचारसंहिता कार्यान्वयनबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूसँग छलफल गरेको छ । छलफलमा वरिष्ठ पत्रकार युवराज घिमिरेले आचारसंहिताको महत्त्वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमका सहभागीहरूले नेपालमा रिपोर्टिङ