देश

हनुमन्ते खोला किनारमा पुरुष मृत फेला

काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिका–१० स्थित हनुमन्ते खोलाको किनारामा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । इँट्टाभट्टा नजिकै खोला किनारमा ४३ वर्षीय धनबहादुर बुढा मृत अवस्थामा भेटिएका हुन् ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन चार हजार रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्य एकैदिन चार हजार १०० रुपैयाँले बढेर तोलाको दुई लाख ७४ हजार ७०० रुपैयाँ कारोबार भइरहेको

भूराजनीतिक स्वार्थविरुद्ध आवाज उठाउनु स्वाभिमान हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय संकटको घडीमा उत्सव मनाउने प्रवृत्तिप्रति प्रश्न उठाएका छन् । उनले भूराजनीतिक स्वार्थ, विध्वंस र अराजकताका सामु झुक्नु दासता र कायरता भएको भन्दै

कांग्रेस विशेष महाधिवेशनमा उत्साह, प्रतिनिधि २८ सय नाघे

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरूको संख्या २८ सय नाघेको छ । सोमबार बिहान मात्रै थप करिब दुई सय प्रतिनिधिहरूले नाम दर्ता गराएपछि कुल दर्ता संख्या उल्लेख्य

६ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । बढुवा समितिको सचिवालयले ६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव

काँग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ, पुस २८ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा सोमबार बिहान पौने ११ बजेदेखि बन्दसत्र सुरु भएको हो । बन्दसत्र ज्येष्ठ सदस्य ओमकारप्रसाद

गगनलाई शंकर पोखरेको जवाफ– स्वार्थसामु लम्पसार पर्नु दासता हो

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै स्वार्थसामू लम्पसार पर्नु दासता भएको बताएका छन् । महामन्त्री थापाले आइतबार कांग्रेस दास र लासहरूको पार्टी नबन्ने

कारागारबाट फरार जबरजस्ती करणीका अभियुक्त पक्राउ

मोरङ, पुस २८ । जबरजस्ती करणी उद्योग मुद्दामा सप्तरी कारागारमा थुनामा रहेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ निवासी ३२ वर्षीय नागेन्द्र कुमार

समानुपातिक उम्मेदवारले नाम फिर्ता लिने आज अन्तिम मौका

काठमाडौं, पुस २८ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका उम्मेदवारलाई आज (सोमबार) अन्तिम पटक उम्मेदवारी फिर्ता लिने मौका दिइएको छ । निर्वाचन आयोगका अनुसार

आजको मौसम : तराईका केही स्थानमा हुस्सु

काठमाडौं, पुस २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका अधिकांश स्थानमा हुस्सु लागेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया मौसम सफा रहेको